ब्रेकिंग न्युज ( Banner News )

कालिका भगवती मन्दिरमा लामबद्ध भक्तजन

गण्डकी, बडादसैँको सप्तमीका दिन सोमबार बागलुङ नगरपालिका-१ स्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा पूजाअर्चनाका लागि लामबद्ध भक्तजन। बडादसैँको नवरात्रभर यहाँ विशेष पूजा हुने गर्छ । तस्बिर : रामबहादुर थापा/रासस

पुरा पढ्नुहोस
‘संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’

काठमाडौँ,  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्न पहल गर्ने बताउनुभएको छ । आज आफ्नै निवासमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा महतले विगतमा भएका कमीकमजोरीलाई सुक्ष्म

पुरा पढ्नुहोस
विधिपूर्वक गरियो कात्यायनी देवीको पूजाआराधना

काठमाडौँ, आश्विन शुक्ल षष्ठीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजाआराधना गर्ने

पुरा पढ्नुहोस
खसी–बोका बिक्री हुँदा किसान खुसी

सुदूरपश्चिम, कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी—बोका बिक्री गर्न भ्याइनभ्याइ छ । दसैँको समयमा सहरी क्षेत्रमा खसी–बोकाको बिक्री बढ्दा बाख्रापालनमा गरेको मेहनत र लगानी उठ्न थालेको भन्दै उहाँ खुसी हुनुहुन्छ ।

पुरा पढ्नुहोस
मुख्यमन्त्री शाह ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका नगरपालिका भवनको अवलोकनमा

घोडाघोडी (कैलाली), सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ प्रदर्शनका क्रममा कैलालीका विभिन्न स्थानीय तहमा भएको क्षतिबारे अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री शाहले आज गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री शाहले

पुरा पढ्नुहोस
दुर्गा पूजाका लागि निर्माण गरिएको सप्तरङ्गी मन्दिर

बडा दशैँमा दुर्गा पूजा गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका वडा नं १ मा निर्माण गरिएको सप्तरङ्गी मन्दिर । तस्बिरः सञ्जीतकुमार मण्डल/ रासस

पुरा पढ्नुहोस
‘छरछिमेकमा सहयोग चल्दैन, प्रतिस्पर्धा छ’

टीकापुर (कैलाली),  जानकी गाउँपालिकाको खैरीफाँटाकी सीता विष्टलाई समाजमा मिलेर काम गरेको, एकअर्कालाई सुखदुःखमा सघाएको खुबै याद छ । ज्येष्ठ नागरिक उहाँलाई खेतीपाती गर्ने बेला गाईगोरु अभाव हुँदा खाद्यान्न, गर्जो टार्न रकम सरसापट गरेको सम्झना

पुरा पढ्नुहोस
दसैँ नजिकिएसँगै भोजपुरमा चहलपहल बढ्यो

भोजपुर, दसैँ नजिकिएसँगै यहाँको बजारमा चहलपहल उल्लेख्य मात्रामा बढेको छ । केही समयअघि सुनसान देखिने बजार अहिले किनमेल गर्ने भीडले भरिभराउ बनेको छ । गाउँगाउँबाट दसैँका लागि आवश्यक कपडा, जुत्ता, सरसामान, खाद्यान्नदेखि विभिन्न सामग्री

पुरा पढ्नुहोस
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

दोधारा चाँदनी (कञ्चनपुर),  जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि वनस्पतिसम्म

पुरा पढ्नुहोस
छत चुहिएको जीर्ण भवनमा आयुर्वेद औषधालय

झापा, शिवसताक्षी–११ स्थित दुधे आयुर्वेद औषधालयका कर्मचारीले जोखिम मोलेर पानी चुहिने छत भएको २९ वर्ष पुरानो जीर्ण भवनबाट सेवा प्रदान गरिरहेका छन् । दुई तला रहेको उक्त भवनमा आठवटा कोठा छन् । भूकम्पीय जोखिमयुक्त

पुरा पढ्नुहोस