ब्रेकिंग न्युज ( Banner News )

फरक क्षमता भएका छात्र दाहाललाई ‘स्कुटर’ प्रदान

भोजपुर । फरक क्षमता भएका एक विद्यार्थीलाई विद्यालय–घर आवतजावत सहज बनाउन सवारी साधन (स्कुटर) उपहार दिइएको छ । यहाँस्थित विद्योदय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थी अनुप दाहाललाई कोशी प्रदेश सरकारका राज्यमन्त्री सिर्जना

पुरा पढ्नुहोस
यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो

पुरा पढ्नुहोस
आजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ,  हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही

पुरा पढ्नुहोस
अविरल वर्षाले धानबालीमा क्षति

(नवलपरासी) हालैको अविरल वर्षात्ले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पु¥याएको छ । पाल्हीनन्दन र सरावलमा ७०० बिघाहभन्दा बढी धान बाली डुुबान भएको पाल्हीनन्दन‐१ का वडासदस्य चुुल्हाइप्रसाद यादवले जानकारी दिनुभयो

पुरा पढ्नुहोस
पुनःस्थापनाका पर्खाइमा मुक्त हलिया

कञ्चनपुर,  संविधान जारी भएको दशक वित्तिसक्दा पनि हलिया प्रथाबाट मुक्त भएका हजारौँ परिवार अझै पुनःस्थापनाको पर्खाइमा छन् । संविधानले सुनिश्चित गरेका अधिकारको प्रत्याभूति हुन नसक्दा दासत्वको स्वरूपमा रहेको हलिया प्रथा अन्त्य भएको १७ वर्ष

पुरा पढ्नुहोस
जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा सिंहदरबारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन गरिएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा जानुका पण्डितको संयोजकत्वमा

पुरा पढ्नुहोस
नै स्थायित्वको आधार: नेता सिटौला

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान अवस्थामा राष्ट्रिय एकता नै स्थायित्वको आधार भएको बताउँदै सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ । बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा संविधान दिवसका अवसरमा आज यहाँ आयोजित

पुरा पढ्नुहोस
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार

काठमाडौँ ।  युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपाली नागरिकको उद्धार गरिएको छ । रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी आज अपराह्न नेपाल फर्काउन लागिएको परराष्ट्र

पुरा पढ्नुहोस
संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

सुदूरपश्चिम ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको भावना र मर्मलाई कागजमा सीमित नराखी सही कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित संविधान दिवस समारोहमा उहाँले संविधानको सही कार्यान्वयन गरेर नेपालीको

पुरा पढ्नुहोस
आठ हजार ८१६ कैदीबन्दी अझै फरार

काठमाडौँ ।  गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका

पुरा पढ्नुहोस