ब्रेकिंग न्युज ( Banner News )

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

वीरगन्ज (पर्सा),  जिल्ला प्रहरी कार्यालय पर्साले  प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाका १६७ मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने भएको छ । प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा

पुरा पढ्नुहोस
सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र सहित र निर्वाचन सामग्री ढुवानी भइसक्यो : आयोग

काठमाडौँ, निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गरिसकेको छ ।   अन्य प्रदेशमा पनि नियमित

पुरा पढ्नुहोस
जनस्वास्थ्यप्रति संवेदनशीलता : चुनावी व्यस्तताबीच अस्पताल पुगेर बिरामीको अवस्था बुझ्दै दीपक साउँद

अछाम । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू चुनावी अभियानमा व्यस्त छन्। तर, यही व्यस्तताबीच नेकपा (एमाले)का तर्फबाट अछाम क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दीपक साउँदले जनताको स्वास्थ्य अवस्थाप्रति चासो देखाउँदै अस्पतालमै

पुरा पढ्नुहोस
घरदैलोमा उत्साहजनक सहभागिता : कैलाली–५ मा एमाले उम्मेदवार यज्ञराज ढुंगानाको जनसम्पर्क अभियान तीव्र

धनगढी । नेकपा (एमाले) कैलाली क्षेत्र नम्बर–५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार यज्ञराज ढुंगाना ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। निर्वाचन नजिकिँदै जाँदा उनले विभिन्न गाउँ तथा बस्तीमा घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राख्दै मतदातासँग

पुरा पढ्नुहोस
जनताका अपेक्षा पूरा गर्दै देश काँग्रेसले सम्हाल्छ : उम्मेदवार स्वाँर

कैलाली । जनअपेक्षा पूरा गर्दै देशलाई सम्हाल्न नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न प्रतिनिधि सभाका उम्मेदवार बिजयबहादुर स्वाँरले अपिल गरेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ काँग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका स्वाँरले मतदाता

पुरा पढ्नुहोस
‘ग्लोबल मनी विक’ चैत २ देखि ८ गतेसम्म

काठमाडौँ, बालबालिका र युवामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ को चौधौँ संस्करण आगामी चैत २ देखि ८ गते (मार्च १६–२२, २०२६) सम्म नेपालसहित विश्वभर मनाइने भएको छ ।नेपालमा

पुरा पढ्नुहोस
काठमाडौँको प्रदूषण घट्दै, आज प्रदूषित सहरको १८ औँ स्थानमा

काठमाडौँ,  काठमाडौँ उपत्यकाको वायुप्रदूषण घटिरहेको छ । आज दिउँसो वायुप्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) ९९ पुगेको छ । गत मङ्गलबार उपत्यकाको एक्युआइ १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो

पुरा पढ्नुहोस
शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री कार्की

गण्डकी, प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताउनुभएको छ ।आज पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा

पुरा पढ्नुहोस
चितवनमा दुई अस्थायी मतदान केन्द्र

चितवन,  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र थपिने भएका छन् । निर्वाचन कार्यालय भरतपुरका अनुसार स्थायी रूपमा रहेका मतदान केन्द्रबाहेक कारागार कार्यालय चितवन र जिल्ला समन्वय समिति चितवनमा दुई अस्थायी

पुरा पढ्नुहोस
आलेखः आँसु बोकेर परदेश, रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता

भद्रपुर (झापा),  परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण, गरिबी र सन्तानको भविष्यले जब एकैचोटि थिच्छ, तब आफ्नै माटो छोड्नुबाहेक अरू विकल्प बाँकी रहँदैन । मेचीनगर नगरपालिका–८ की सीता थापामगर पनि यही बाध्यताको

पुरा पढ्नुहोस