मुख्य समाचार

प्रचण्ड मन्त्रिपरिषदमा जसपालाइ तीन मन्त्री

काठमाडौं। जनता समाजवादी पार्टी नेपालले सत्तारूढ गठबन्धनमा तीन मन्त्री पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः आज गरेको मन्त्रिपरिषद विस्तार पछि जसपाले तीन मन्त्री पाएको हो ।  जसअनुसार जसपावाट सांसद दीपक कार्की वन तथा

पुरा पढ्नुहोस
आज फागु पूर्णिमा, होली खेलेर मनाइदै

काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व

पुरा पढ्नुहोस
बिहिबारको राशिफल, तपाईंको दिन शुभ रहोस् !!!

आजमिति २०८० साल ,चैत्र ८ गते तदअनुसार मार्च २१, २०२४ बिहिबार, शुक्लपक्षको द्वदशी तिथि, अश्लेशा नक्षत्र, सुकर्मा योग । कर्कट राशिमा चन्द्रमा । यो शुभ योग हो । • अभिजित् मुहूर्त: बिहान ११:४७ देखि १२:३५

पुरा पढ्नुहोस
सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक ऐन निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेकाे प्रश्नहरूको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको विधायन समिति र सङ्घीयता कार्यान्वयन अध्ययन तथा

पुरा पढ्नुहोस
बाराम्बार लडे पछि अमेरिकी राष्ट्रपति वाइडनका लागि बनाइयो बिशेष जुत्ता

वासिंगटन डिसी । ८१ वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेनको मानसिक र शारीरिक स्वास्थ्यलाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ । अहिलेसम्म उनी तीन पटक लडेका छन् र हरेक पटक क्यामेराको नजर उनीमाथि नै थियो

पुरा पढ्नुहोस
सुस्तामा नातिसगैं हजुरबुवाको हत्या गर्ने २ जना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा हजुरबुवा र नातीको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने २ जना पक्राउ परेका छन। पक्राउ पर्नेमा सुस्ता गाउँपालिका वडा न. ३ मर्चहवा बस्ने २९ बर्षिय अजय धरिकार र सोही ठाँउ

पुरा पढ्नुहोस
अस्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह

सिडनी । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङ यो देशको पहिलो लेस्बियन महिला सांसद हुन् । आइतवार वोंगले घोषणा गरे कि उनले आफ्नो पार्टनर सोफी अलौचेसँग विवाह गरेकी छिन् । वास्तवमा, अष्ट्रेलियाली विदेश मन्त्रीले सामाजिक सञ्जाल

पुरा पढ्नुहोस
आजको मौसमः स्थानिय वायुकाे आंशिक प्रभाव रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया

पुरा पढ्नुहोस
चैत्र ५ गते सोमबारको राशिफल। तपाईको दिन शुभ रहोस् ।

आजमिति २०८० साल ,चैत्र ५ गते तदअनुसार मार्च १८, २०२४ सोमवार, शुक्लपक्षको नवमी तिथि, आद्रा नक्षत्र, सौभाग्य योग । मिथुन राशिमा चन्द्रमा । यो शुभ योग हो । • अभिजित् मुहूर्त: बिहान ११:४९ देखि १२:३७

पुरा पढ्नुहोस
निर्माणाधीन सेती लोकमार्गको निकास र पर्यटन विकासका लागी बर्दगोरिया महोत्सव 

कैलाली । कैलालीमा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० लाग्ने भएको छ ।   बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा यहि चैत ९ गते देखि १८ गते सम्म महोत्सव हुने आयोजकले जानकारी दिएको छ ।     जिल्लाको बर्दगोरिया

पुरा पढ्नुहोस