मुख्य समाचार

कोशीलाई हराउदै एपीएफ प्रधानमन्त्री कप महिला टी- २० को फाइनलमा

काठमाडौँ । विभागीय टिम एपीएफ जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ । एपीएफले आइतबार सम्पन्न पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।एपीएफले दिएको १४० रनको

पुरा पढ्नुहोस
बालुवा उत्खननकाे पक्षमा बर्दिवासका मेयर, ठेकेदारकाे वकालत गरे पछि अभियन्ता चिन्तित

महाेत्तरी। बर्दिवास  नगरपालिकाले ठेक्केदार कम्पनीलाई अवैध उत्त्खनन गर्न प्रोत्साहन गरेका धेरै प्रमाणहरु अहिले सामाजिक संजालमा सुरक्षित छन ।राष्ट्रिय मुलधारका मिडिया देखि स्थानिय संचार मिडियाहरुमा पत्रकारहरुले यसभित्रको बेथिती मात्र उजागर गरेका छैनन स्थलगतरुपमा गहिरा खाल्डोभित्र

पुरा पढ्नुहोस
डेपुटी फोर्स कमाण्डर ढकाल र घिमिरे सेनाको उपरथीमा बढुवा

काठमाडाैं । नेपाली सेनाका दुई जना सहायकरथी उपरथीमा बढुवा भएका छन् । बढुवा हुनेमा सहायकरथी चोकबहादुर ढकाल र पवन घिमिरे रहेका छन् । घिमिरे २७ बेसिकका र ढकाल २८ बेसिकका सैनिक अधिकारी हुन् । उपरथीमा बढुवा भएका

पुरा पढ्नुहोस
आजको मौसमः दुइ प्रदेशमा हुस्सु लाग्ने, पाँच प्रदेशमा माैसम बदली रहने

काठमाडौं। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका

पुरा पढ्नुहोस
एनआरएनएको असन्तुष्ट समुहले बोलाए अलग भेला

काठमाडौं । गैरआवासीय नेपाली संघका असन्तुष्ट समुहले अलग भेला बोलाएका छन । गत एनआरएनए निर्वाचनमा पराजित अध्यक्षका प्रत्यासी आरके शर्मा समुहले अलग भेला बोलाएका हुन ।गत अगस्टमा सम्पन्न ११ औँ महाधिवेशनमा बद्री केसी पक्षले धाँधली

पुरा पढ्नुहोस
आजको मौसमः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहने

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम

पुरा पढ्नुहोस
२५औं पोखरा सडक महोत्सव सुरु

पोखरा । ‘सडकमै खाऔँ सडकमै रमाऔँ’ नारासहित पोखरामा २५ औँ पोखरा सडक महोत्सव सुरु भएको छ।पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित महोत्सवले आफ्नो सुरुवात गरेको हो। सांस्कृतिक झाँकीसहितको बाजागाजा टोली कोमा

पुरा पढ्नुहोस
आफ्नो गाउँ आफै बनाउ अभियानमा बर्दगोरीया-२ का महिला दिदीबहिनीहरु

कैलाली। बर्दगोरीया गाउँपालिका वडा नम्बर २ मा स्थानीय महिलाहरु आफ्नो गाउँ आफै बनाउ भन्ने उद्देश्यका साथ लागी परेका छन । बाल कल्याण संघ टिकापुरले गठन गरेको जुनेली समुहले आफ्नो गाउँ आफै बनाउ भन्ने उद्देश्यका साथ

पुरा पढ्नुहोस
आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी

पुरा पढ्नुहोस
डीएसपी पूर्णिमा चन्द उत्कृष्ट प्रहरी घोषित

काठमाडौं। प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमा कुमारी चन्द मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी काम कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै आम नागरिकलाई सुरक्षा प्रत्याभूति

पुरा पढ्नुहोस