मुख्य समाचार
काठमाडौँ। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो
पुरा पढ्नुहोसकैलाली। एकल तीज नृत्य प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गरेर पल्लवी बिसी प्रथम बन्न सफल भएकी छन । लम्कीचुहा नगरपालिका ६ नम्बर वडाको सहयोगमा विकशिल मूल समितिको आयोजनामा शनिबार वडा कार्यालयमा भएको तीज नृत्य प्रतियोगितामा
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ रामपुर शान्तिनगरमा खशी र बाख्रा चोरी भएको छ । स्थानीय रत बहादुर विष्टको घरबाट गए राती चोरले चार वटा बाख्रा र एउटा खसी चोरी गरेको
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्ला को बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । शुक्रबार सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरी, बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर
पुरा पढ्नुहोसराष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ। नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो। त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ।
पुरा पढ्नुहोसबौनियाँमा सन नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा अभिमुखीकरण कार्यक्रम
पुरा पढ्नुहोसधनगढी उपमहानगरपालिकाले मनायो आत्महत्या रोकथाम दिवस
पुरा पढ्नुहोसबौनियाँमा घैटोफोड कार्यक्रम सम्पन्न,विजेताले पाए ५० हजार
पुरा पढ्नुहोससहयोगी बेलुवा युवा क्लवको भुई मट्का फोड कार्यक्रम सम्पन्न, विजेताले पाए ३ हजार ५५ रूपैयाँ
पुरा पढ्नुहोसखेल क्षेत्रको विकास संगै सामाजिक विभेदका विरुद्ध सबै बोल्नुपर्छ
पुरा पढ्नुहोस