मुख्य समाचार
काठमाडौं, १५ कात्तिक । नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा गरेको चियापान कार्यक्रम सहभागी हुन विभिन्न राजनीतिक दलका नेताहरु जानेक्रम चलिरहेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, रिाज्यका
पुरा पढ्नुहोसकाठमाडौं, १५ कात्तिक । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध उजुरी आह्वान गरेको छ ।सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध १० दिनभित्र स्पष्ट आधार खोलेर उजुरी दिन आह्वान
पुरा पढ्नुहोसकाठमाडौं, १५ कात्तिक । प्रहरीले काठमाडौंको गोठाटारमा गोली प्रहार गरेर दुईजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारी दुईजनालाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ । प्रहरीले झापाका हर्क लिम्बू र
पुरा पढ्नुहोसकाठमाडौं, १५ कात्तिक । संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ । बुधबार बसेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बसेको बैठकमा बिहीबारदेखि संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको
पुरा पढ्नुहोसकाठमाडौं, १५ कात्तिक । नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपालका नेता एवं प्रवक्ता सन्जिप राईले सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारलाई सुझावसहित धारणा सार्वजनिक गरेका छन् । प्रवक्ता राईले हाम्रो गाउँ घर टुथलेस र युथलेस मात्र भएकोले
पुरा पढ्नुहोसकाठमाडाैं, १५ कात्तिक । चितवन र सिरहाबाट स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ परेका छन् । चितवनकाे राप्ती नगरपालिका-१ बाट स्रोत नखुलेको नगद १० लाख ८० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका-६ बस्ने ३३ वर्षीय बिजय दंगोङरिया चौधरीलाई प्रहरीले पक्राउ
पुरा पढ्नुहोसकाठमाडौं, १५ कात्तिक । नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । गत १२ कात्तिकमा महासचिव गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण
पुरा पढ्नुहोसकाठमाडौं, १५ कात्तिक । नेपालको औपचारिक चारदिने भ्रमण पूरा गरेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा १२ कात्तिकमा नेपाल आएका उनी बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान
पुरा पढ्नुहोसकठमाडौं, १५ कात्तिक । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।बुधबार सो सेसनमा ०.२१ अंक घटेर १८६४.१८ विन्दुमा झरेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।४ स्टकको २५ हजार ६१४ रुपैयाँ
पुरा पढ्नुहोसकाठमाडौं,१४ कात्तिक । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ । प्राधिकरणले त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकहरुलाई
पुरा पढ्नुहोस