मुख्य समाचार

डोटीकी चम्फी भूललाई भारतस्थित नेपालीको ४५ हजारभन्दा बढी सहयोग

डोटी । सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला बडिकेदार गाउँपालिका वडा नम्बर ३ देउथान चाग घर भई हाल नेपालमै उपचाररत चम्फी भूल विगत लामो समयदेखि पित्त र किड्नीमा स्टोन (पथरी)को समस्याका कारण जीवन–मरणको लडाइँ लडिरहेकी छन्।   चम्फी

पुरा पढ्नुहोस
वीरगञ्जमा कर्फ्यू आदेश आज दिउसो १ः०० बजेसम्म थप

वीरगञ्ज (पर्सा), जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ ।प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला

पुरा पढ्नुहोस
रानीकुण्डामा अज्ञात समूहको आतंक, गोठ र तीन परालखातमा मध्यराति आगजनी

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अज्ञात समूहले आगजनी गरेको छ। गएराति करिब १२ बजेको समयमा तीनवटा परालखात र एक गोठमा आगो लगाइएको हो।     रानीकुण्डा निवासी उदयराम तिरुवाको गोठ र परालखातमा

पुरा पढ्नुहोस
एक गीत, सयौँ पीडा: सहारा घरका नानीहरूको ‘सुपरम्यान’ खोज

कैलाली। सहारा घरका नानीहरूले जब “मेरो बाबा सुपरम्यान” गीत गाए, त्यो केवल एउटा प्रस्तुति रहेन—त्यो अभाव, पीडा र नदेखिएको मायाले भरिएको चिच्याइरहेको आवाज बन्यो। सहारा घरको १०औँ स्थापना दिवस तथा सेवाकर्मको १२औँ वार्षिकोत्सवको अवसरमा

पुरा पढ्नुहोस
रानीकुण्डा खानेपानी समितिको दोस्रो चुनावी साधारण सभा सम्पन्न, नयाँ समिति चयन केही दिनका लागि स्थगित

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनीस्थित रानीकुण्डा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो चुनावी साधारण सभा सम्पन्न भएको छ।     समितिका अध्यक्ष टंकराज ओलीको सभापतित्वमा सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर

पुरा पढ्नुहोस
राउन्ने सामुदायिक वन उपभोक्ता समूहको पहिलो र दोस्रो वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ तल्लापानी स्थित राउन्ने सामुदायिक वन उपभोक्ता समूहको पहिलो र दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाका अध्यक्ष बुद्धराज भुलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष

पुरा पढ्नुहोस
शुक्लाफाँटा नगरपालिकाद्वारा ‘एमबिबिएस’ अध्ययनका लागि पुष्पराजलाई वार्षिक १० लाख छात्रवृत्ति प्रदान

कञ्चनपुर,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरिएको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेका जेहेन्दार विद्यार्थी पुष्पराज भट्टलाई एमबीबीएस अध्ययनका लागि शुक्रबार छात्रवृत्ति प्रदान गरेको छ ।   नगरपालिकाको १८५औँ कार्यपालिका बैठकले शुक्लाफाँटा नगरपालिका–७ निवासी भट्टलाई

पुरा पढ्नुहोस
प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण

काठमाडौँ,  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम रु ३३ लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु,

पुरा पढ्नुहोस
असल महिला कृषि सहकारी संस्थाको १२औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ४ स्थित निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक

पुरा पढ्नुहोस
नारायणगढ–गैँडाकोट आइकोनिक केबल–स्टेड पुल निर्माणले लियो गति

नारायणगढ (चितवन),  नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो । कम्पनीका स्ट्रक्चरल इन्जिनियर

पुरा पढ्नुहोस