राजनीतिक

कैलाली–३ मा नेकपाको अग्रता

घोडाघोडी (कैलाली),  कैलाली क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले अग्रता लिएको छ । नेकपाका उम्मेदवार वीरभान चौधरीले ६०४ मत प्राप्त गर्नुभएको छ । कैलाली क्षेत्र नं ३ निर्वाचन कार्यालयका सहायक निर्वाचन

पुरा पढ्नुहोस
सप्तरी–४ मा रास्वपाका साह अगाडि

राजविराज (सप्तरी),  सप्तरी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साह ९७५ मतसहत अगाडि हुनुहुन्छ ।निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार यहाँ एक हजार ५५६ मतगनणा गर्दा साहले ९७५ मत, जनता

पुरा पढ्नुहोस
दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

देउखुरी (दाङ),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ । निर्वाचन क्षेत्र नं १ मा १२ हजार ४०७ मतगणना गर्दा रास्वपाका देवराज पाठक सात हजार ३७० मत प्राप्त

पुरा पढ्नुहोस
काठमाडौँ–४ मा रास्वपाका बम अगाडि

काठमाडौँ,  काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम नौ हजार ८२१ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ः३० बजेसम्मको गणनामा नेपाली कांग्रेसका सचिन तिमल्सिनाले दुई हजार

पुरा पढ्नुहोस
कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता

महेन्द्रनगर,  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगाण्नाका क्रममा कञ्चनपुरको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन् ।कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा ६ हजार २४ मत गणना हुँदा रास्वपाका उम्मेदवार जनकसिंह धामी

पुरा पढ्नुहोस
भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता कायमै

भक्तपुर, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरले अग्रता लिएको छ ।बिहान १ बजेसम्मको मतगणनाअनुसार क्षेत्र नं १ माा रास्वपाका रुकेश रञ्जितले आठ हजार ३०८ मतसहित अग्रता लिनुभएको छ ।

पुरा पढ्नुहोस
धादिङ-१ मा रास्वपाको अग्रता

मलेखु (धादिङ), धादिङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रास्वपाका आशिका तामाङ चार हजार ३१७ मतसहित अगाडि हुनुहुन्छ ।निर्वाचन अधिकृतको कार्यालयकाअनुसार यहाँ नेकपा (एमाले) का भूमि त्रिपाठीले दुई हजार ९४, नेपाली कांग्रेसका कृष्ण

पुरा पढ्नुहोस
मनाङमा मतगणना सुरु

मनाङ,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हिमाली जिल्ला मनाङमा मतगणना सुरु भएको छ । सेनाको हेलिकप्टरमार्फत् नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रका मतपेटिका ल्याएपछि मतगणना सुरु भएको हो । सर्वदलीय बैठक पछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत

पुरा पढ्नुहोस
रुपन्देही–२ मा रास्वपाका खरेलको अग्रता

लुम्बिनी, प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका अनुसार रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म २० हजार ८०५ मतगणना हुँदा सदर भएको २० हजार १८६

पुरा पढ्नुहोस
रुकुमपूर्वमा नेकपाका संयोजक दाहालको अग्रता कायमै

रुकुमपूर्व,  प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअन्तर्गत रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायमै राख्नुभएको छ । उहाँले पाँच हजार ९२४ मत प्राप्त गर्नुभएको छ ।   यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार

पुरा पढ्नुहोस