राजनीतिक
काठमाडौं । ब्यावसायी विशाल पण्डित बिरूद्द मुद्दा परेको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पुरा पढ्नुहोसकाठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्नेछ ।सभापति श्री शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा बस्ने भएको हो ।उक्त
पुरा पढ्नुहोसकाठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ ।सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए ।त्यसपछि पार्टीको तर्फबाट कुरा
पुरा पढ्नुहोसराैतहट । आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोकिदा एकजनाकाे मृत्यु भएकाे छ । यसरी मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन । आज बिहान रौतहटको परोहा नगारपालिकाको
पुरा पढ्नुहोसकाठमाडौं। अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।उनी गुल्मी धुर्कोटका थापा त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गतको अर्थशास्त्र विभागका प्राध्यापक समेत हुन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले
पुरा पढ्नुहोसकाठमाडौं। सत्तारूढ गठबन्धनको बैठक जारी रहेको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा सो बैठक जारी रहेको हो । त्यसअघि संबैधानिक परिषदको बैठक बसेको थियो ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका
पुरा पढ्नुहोसचन्द्रपुर।नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन यही आउँदो चैत्र ३० गते हुने भएको छ । नेकपा एमाले चन्द्रपुर नगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । आउँदो चैत २३ गते चन्द्रपुर नगरपालिकाका
पुरा पढ्नुहोसबारा। नेकपा एमाले बाराको ११औं जिल्ला अधिवेशन भोली चैत १९ गते सोमबारदेखि सुरु हुँदै छ। १९ र २० चैत हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ। एमाले बाराको अधिवेशनको उद्घाटनसत्र होटल करण राज प्यालेसमा नेकपा एमालेका
पुरा पढ्नुहोसअत्तरिया। जेष्ठ नागरिक जिल्ला संघ कैलालीको अध्यक्षमा कुलबहादुर हमाल चयन भएका छन्। शनिबार धनगढीमा सम्पन्न भएको संघको १० औँ जिल्ला साधारणसभाले हमालको अध्यक्षतामा ११ सयस्यीय समिति निर्विध चयन गरेको हो।समितिको उपाध्यक्षमा धनबहादुर चौधरी, सचिवमा
पुरा पढ्नुहोसहेटौंडा । बागमती प्रदेश सरकार विस्तारको गरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार मन्त्रिपरिषद् विस्तार, पुनर्गठन र कार्यविभाजन गरेका हुन्। प्रदेश प्रमुख शर्मासमक्ष प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा
पुरा पढ्नुहोस