राजनीतिक

शान्ति सुरक्षा कायम गर्ने नाममा नागरिकको हत्या, सरकारकै कारण सामाजिक अराजकता : शंकर पोखरेल

  काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार शान्ति सुरक्षाका नाममा नागरिक हत्यामा उत्रिएको बताएका छन्। सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महासचिव पोखरेलले भिड नियन्त्रणका मापदण्ड प्रयोग नगरी नागरिकलाई गोली नै हान्ने काम सरकार पक्षबाट भएको

पुरा पढ्नुहोस
नागरिक उन्मुक्तिकाे प्रथम महाधिवेशनः अध्यक्षमा रन्जिता कि रेशम ?

टिकापुर । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि कैलालीको टिकापुरमा हुँदैछ ।२०७२ सालको थरुहट आन्दोलनको जगमा डिल्लीबजार कारागारबाट स्थापित यस पार्टीको महाधिवेशन तीन दिन हुने आयोजकले जनाएको छ महाधिवेशनबाट पार्टीको नेतृत्व हेरफेर हुने

पुरा पढ्नुहोस
राष्ट्रियसभा उम्मेदवारको नामावली प्रकाशन हुदैँ

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको आज नामावली प्रकाशित हुँदै छ ।हिजो र अस्ति उम्मेदवारी माथी उजुरी र छानबिन प्रक्रिया सम्पन्न गरे पछि आयोगले आज नामावली प्रकाशन गर्न लागेको हो । फागुन २० गते

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन आजबाट

टिकापुर । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ ।पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा महाधिवेशन सुरु हुन लागेको हो ।  महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार

पुरा पढ्नुहोस
नेकपा एसको सचिवालय बैठक जारी

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ।बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो।समसामयिक विषयमा छलफल भइरहेको प्रचार विभागले जनाएको छ।

पुरा पढ्नुहोस
कोशीमा जलन अस्पताल निर्माण प्रकिया सुरू

विराटनगर । काेशी प्रदेशमा जलन अस्पताल निर्माण प्रक्रिया बुधबारबाट सुरू भएकाे छ ।आगलागीमा घाइते भएका लगायतका बिरामीहरूकाे उपचारका लागि एक शय्याकाे उक्त अस्पताल निर्माण गर्न काेशी प्रदेश सरकार र जन स्वास्थ्य सराेकार ट्रष्टबीच सम्झाैता

पुरा पढ्नुहोस
पूर्वराजा ज्ञानेन्द्रसँग बढेको दूरी घटाउन सकेनन् कमल थापाले

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच बढेको दूरी कम हुन सकेको छैन । विभिन्न धार्मिक तथा नागरिक अभिनन्दन कार्यक्रममा कमल थापालाई सहभागी गराइएको छैन । आफूअनुकूल राजनीतिक एजेण्डा लिने र

पुरा पढ्नुहोस
काेशी प्रदेशसभाकाे चाैथाे अधिवेशन अन्त्य

विराटनगर। काेशी प्रदेश प्रमुख प्रशुराम खापुङले प्रदेशसभाकाे चाैथाे अधिवेशन अन्त्य गरेका छन् ।  काेशी प्रदेश मन्त्रिपरिषद्काे बुधबार बसेकाे बैठकले प्रदेशसभाकाे चालू चाैथाे तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेकाे थियाे ।साेही

पुरा पढ्नुहोस
चीनले लगानी गरेका आयोजनाको बिजुली किन भारतको असहमति : प्रधानमन्त्री

काठमाडौं‍ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको लगानीबाट उत्पादित आयोजनाका बिजुली किन्न भारतबाट असहमति प्रकट गरेको जानकारी दिएका छन् । बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले चीनले नेपालमा प्रत्यक्ष

पुरा पढ्नुहोस
जसपा केन्द्रीय राजनीतिक समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ। बैठक आज र भोलि ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको

पुरा पढ्नुहोस