राजनीतिक

राष्ट्र निर्माणका लागि ठूलो मान्छे होइन असल मान्छे चाहिन्छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र निर्माणका लागि ठूलो मान्छे नभएर असल मान्छेहरू जरूरी रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय इञ्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । ‘समाजका लागि

पुरा पढ्नुहोस
इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक हुन्ः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताउँदै स्तरीय र आधुनिक पूर्वाधार निर्माणमा जोड दिन आग्रह गरेका छन् । बुधबार काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय इञ्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले इन्जिनियरहरू राष्ट्रनिर्माणका

पुरा पढ्नुहोस
नेपाल र भारतका ऊर्जा मन्त्रालय सहसचिवस्तरीय बैठक बस्दै

काठमाडाैं। नेपाल र भारतका ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठक बस्दै छ । भारतीय ऊर्जा मन्त्रालयकाे टाेली बुधबार काठमाडाैं आइसकेकाे छ ।काठमाडाै‌ंमा बुधबार बस्ने ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठकमा इनर्जी बै‌ंक बनाउने  विषयमा सहमतिकाे प्रयास हुनेछ । साे

पुरा पढ्नुहोस
राष्ट्रिय सभा सदस्य उम्मेरदवारमा एमाले हुम्लाबाट तीन जनाको नाम सिफारिस

सिमकोट । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले हुम्लाले तीन जनाको नाम सिफारिस गरेको छ। सोमबार जिल्ला कमिटी हुम्लाका कार्यबहाक अध्यक्ष डवल रावतको अध्यक्षतामा बसेको बैठकले आगामी माघ ११

पुरा पढ्नुहोस
गेटामा विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत

धनगढी । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नु पर्ने बताएका छन्। धनगढीमा नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै

पुरा पढ्नुहोस
वीरको खर्च कटौतीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। वीरमा आउने बिरामीलाई खाना र खाजासहित अक्सिनजको खर्च कटौतीविरुद्ध आज सर्वोच्चमा रिट दायर भएको हो।अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय

पुरा पढ्नुहोस
सरकार र बालकुमारी घटनामा मृत्यु भएका परिवारबीच चार बुँदे सहमति

काठमाडौं। सरकार र बालकुमारी घटनामा ज्यान गुमाएका मृतक परिवारबीच चार बुँदे सहमति भएको छ। सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतक परिवारबीच भएको छलफलमा चार बुँदे सहमति भएको हो।गत शुक्रबार ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित इपिएस कोरिया

पुरा पढ्नुहोस
राजनीतिक दलले जनतालाई निरासा बाड्नु हुँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा निरासा बाड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताएका छन्। नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।  दुई जना युवाको

पुरा पढ्नुहोस
अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट कांग्रेसको तलाउमा तरङ्ग ल्याउने इच्छा छैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रिय एकता जनतासँगको एकता हुनु पर्ने बताएका छन् ।  सोमबार नेपाली कांग्रेसले ४८ औँ मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको राजनीतिक स्थिति

पुरा पढ्नुहोस
दुई साता भैरहवा मुकाम बनाएर के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र शाह ?

भैरहवा। पूर्वराजा ज्ञानेन्द्र शाह दुई साताका लागि अघिल्लाे आइतबार भैरहवा आएका छन् । साताअघि भैरहवा आएका शाह औपचारिकभन्दा अनौपचारिक भेटघाटमा व्यस्त भएका छन् । उनले विभिन्न व्यक्तिहरुलाई सामुहिक र एक्लाएक्लै पालैपालो भेटघाट गरेका छन्

पुरा पढ्नुहोस