राजनीतिक

कांग्रेसका प्रदीप पौडेल भूकम्पपीडितको घरटहरा बनाउँदै (फोटोफिचर)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य जारी गरेको छ । पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोली पुगेर नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ

पुरा पढ्नुहोस
नयाँ कार्यकक्षबाट प्रधानमन्त्री प्रचण्डले भने- अब सरकार नयाँ ढंगबाट अघि बढ्छ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारबाट नयाँ कार्यकक्षको प्रयोग गरेका छन् । पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्ष प्रयोग गर्दै उनले

पुरा पढ्नुहोस
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएकोमा खुशी व्यक्त गरेका छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायकाजी श्रेष्ठले गृह प्रशासनको नीतिगत सुधारबारे सुझाव पेस गर्न गठन

पुरा पढ्नुहोस
माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने प्रशासनको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर–बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र

पुरा पढ्नुहोस
भुकम्प पीडितको पुर्ननिमार्णका लागि खटिए एमाले कार्यकर्ता (फोटोफिचर)

काठमाडौं । नेकपा एमाले र उसका भातृ संस्थाहरु यतिखेर जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितको घर निमार्णमा खटिएका छन् । एमालेले जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट क्षेतिग्रस्त भौतिक संरचना पुनःनिर्माण तथा उद्धार का

पुरा पढ्नुहोस
भूकम्पपीडितको जीवनरक्षा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले भूकम्पपीडितको जीवनरक्षाका लागि उचित व्यवस्था गर्न माग गरेको छ । भूकम्पपीडितले चिसोका कारण ज्यान गुमाउनुपरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदैै एमालेले अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न मााग गरेको

पुरा पढ्नुहोस
राजसंस्था फर्काउने कुरा प्रतिगमन होइन, उत्कृष्ट अग्रगमनकारी बाटो हो : मोहन श्रेष्ठ

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन भएको सोमबार एक वर्ष पूरा भएको छ । संविधानसभाबाट संविधान जारी भएपछि यो दोस्रोपटक प्रतिनिधिसभा र प्रदेशसभाका लागि सदस्य चयन गरिएको हो । यसबीचमा देखिएका राजनीतिक

पुरा पढ्नुहोस
टिकटक बन्द गर्ने निर्णयविरुद्धका रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौं । टिकटकमा प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेका रिट ‘हेर्न नभ्याइने’मा परेको छ । सरकारले टिकटकमा प्रतिबन्द लगाउने निर्णय गरेपछि सर्वाेच्च अदालतमा गत शुक्रबार १० वटा रिट परेका थिए । उक्त रिटमाथि  सोमबार सुनुवाइ गर्न

पुरा पढ्नुहोस
रबि लामिछाने जनताको घरदैलोंमा (फाेटाेफिचर)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने जनताको घरदैलोमा पुगेका छन् । गत बर्ष सम्पन्न निर्वाचनमा मत दिएर बिजयी बनाएको भन्दै सो पार्टीका सांसदहरु आ आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम अनुसार सभापति

पुरा पढ्नुहोस
राजसंस्था र हिन्दु राज्यका पक्षमा उभिने जो सुकैलाई समर्थनः कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको माग गर्ने जुनसुकै समुहलाई समर्थन गर्ने जनाएका छन । राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दावी गर्र्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरुको विकल्प

पुरा पढ्नुहोस