राजनीतिक

उत्तरी आयरल्याण्डका सांसदमाथी बलात्कारको आरोप, दिए राजिनामा

काठमाडौं। सांसद सर जेफ्री डोनाल्डसनलाई बलात्कार र अन्य ऐतिहासिक यौन अपराधको आरोप लागेको छ ।जसका कारण डेमोक्रेटिक युनियनिस्ट पार्टी (डीयूपी) को नेताबाट राजीनामा दिएका छन्।एक ५७ वर्षीया महिलालाई पनि कथित अपराधको सम्बन्धमा सहयोग र

पुरा पढ्नुहोस
सांसद सापकोटालाई हटाउने जनमतको निर्णय त्रुटीपूर्ण भन्दै सभामुखद्वारा अस्वीकार

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन अस्वीकार गरेका छन् । राउत नेतृत्वको जनमत पार्टीले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको पत्र गत

पुरा पढ्नुहोस
तालिवान जेलमा रहेका अमेरिकन मानवतावादी रायनको बिग्रियाे स्वास्थ्य

न्युयोर्क । तालिवानको आदेशमा अफगानिस्तानको जेलमा रहेका अमेरिकी मानवतावादी रायन कोर्बेटको पछिल्लो स्थीति डरलाग्दो भएको जनाइएको छ ।अगस्ट २०२२ देखि अफगानिस्तानका तालिबान शासकहरूको जेलमा थुनिएका अमेरिकी मानवतावादी रायन कोर्बेटको परिवारले यस हप्ता उहाँबाट आएको

पुरा पढ्नुहोस
इलाम- २ मा २०७९ को आम निर्वाचनमा कसले कति मत पाएका थिए ?

काठमाडौँ । बैशाख १५ गते इलाम- २ मा हुने उपनिर्वाचनमा दलहरुले उम्मेदवार छान्ने क्रम जारी रहेको छ ।अहिलेसम्म नेकपा एमालेले सुहाङ नेम्वाङलाई, रास्वपाले मिलन लिम्बुलाई, राप्रपाले लक्ष्मी गुरुङलाई र एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार

पुरा पढ्नुहोस
टिकापुर बैठकको निर्णय नमान्ने नाउपाका दुई संस्थापक केन्द्रीय सदस्यको घोषणा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई संस्थापक केन्द्रीय सदस्यले टिकापुर बैठकको निर्णयलाई नमान्ने घोषणा गरेका छन् । विवादका बीच पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम सरकारबाट बाहिरिन आफ्ना सांसदलाई लिखित निर्देशन दिएपछि

पुरा पढ्नुहोस
अर्थमन्त्री पुनद्वारा बजेट लेखन समिति गठन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुन अनन्तले बजेट मस्यौदा लेखन समिति गठन गरेका छन्।मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रबार समिति गठनको निर्णय गरेका हुन्। सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा

पुरा पढ्नुहोस
जितजङ्ग बस्नेत अभिनन्दित

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य जितजङ्ग बस्नेत एक समारोबीच अभिनन्दित भएका छन्। नेपाल तरुण दलमा आफ्नो योगदान दिएर पार्टीको मूल राजनीति हुँदै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकोमा नेपाल तरुण दल

पुरा पढ्नुहोस
नेपालमा हुने गतिविधिहरू नेपाली समाजको इच्छा अनुसार नै हुन्छन् : राम माधव

काठमाडौं । इन्डिया फाउन्डेशनका अध्यक्ष राम माधवले नेपालमा हुने विभिन्न गतिविधिहरू नेपाली समाजको इच्छा अनुसार नै हुने बताएका छन्। नेपाल-भारत संस्कृत सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा हुने गतिविधिहरू यहाँकै समाजको इच्छा अनुसार

पुरा पढ्नुहोस
एनआरएनएको निर्वाचन त्रुटिपूर्ण, युजर नेम र पासवर्डकै दुरुपयोग

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन त्रुटिपूर्ण भएको सरकार बाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ। निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा  औँल्याएको छ।

पुरा पढ्नुहोस
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार सर्वोच्च अदालतले सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो ।सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा

पुरा पढ्नुहोस