राजनीतिक

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

ढोरपाटन (बागलुङ),  सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति नहुँदा यहाँका स्थानीयले लामो समयदेखि सास्ती बेहोर्दै आएका छन् ।यसका लागि यहाँका स्थानीयको अर्को समस्या हो, वन्यजन्तु । बँदेल र बाँदरलगायतका वन्यजन्तुका कारण

पुरा पढ्नुहोस
चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

राँझा (बाँके),  बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तर प्रदेश पर्यटकीय मार्ग निर्माण चुनावी एजेण्डामा सीमित भएको छ ।प्रत्येक निर्वाचनमा खड्कवार–घुइँयाबारी सडक निर्माणलाई राजनीतिक दलले चुनावी एजेण्डा बनाए पनि सडक निर्माण भने

पुरा पढ्नुहोस
मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत  जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको छ । पर्वत खण्डमा मोदीखोलामा मात्रै नेपाल विद्युत् प्रधिकरण अन्तर्गतको १४.८ मेगावाटको मोदीखोला जलविद्युत् केन्द्र, १५.८ मेगावाटको मध्यमोदी हाइड्रोपावर लिमिटेड र २० मेगावाटको तल्लो

पुरा पढ्नुहोस
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु

इटहरी (सुनसरी), सुनसरीको दुहबी–८ स्थित जुटमिल अगाडि कोशी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मोटरसाइकलको पछाडी सवार ४९ वर्षीय तीर्थनारायण यादवको मृत्यु भएको प्रहरीले जनाएको

पुरा पढ्नुहोस
कास्कीमा ५६ अति संवेदनशील ५४ संवेदनशील मतदानस्थल

गण्डकी,  कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल रहेका छन् । तीनवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल १५३ मतदानस्थल मध्ये ४३ वटा सामान्य रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव

पुरा पढ्नुहोस
सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको प्रारम्भ चार वटा सामुदायिक विद्यालयमा नमूना कार्यक्रममार्फत हुने कामपाले जानकारी दिएको छ ।     कामपा स्वास्थ्य विभागका

पुरा पढ्नुहोस
तनहुँद्वारा अस्थायी मतदाता नामावली स्वीकृत

दमौली (तनहुँ), जिल्ला निर्वाचन कार्यालय तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको नामावली स्वीकृत गरेको छ । कार्यालयले एक हजार ६९८ जना अस्थायी मतदाताको नामावली स्वीकृत गरेको हो ।जिल्ला निर्वाचन

पुरा पढ्नुहोस
युवाहरूको प्रतिनिधि र पाकाहरूको भरोसाले चुनाव जित्छु : एमाले उम्मेदवार धामी 

धनगढी । डोटीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोटीमा यसपटक ९ वटा राजनीतिक दलका उम्मेदवारहरू चुनावी मैदानमा छन् ।         डोटीमा

पुरा पढ्नुहोस
कैलाली–१ मा एमालेको युवा भेला सम्पन्न, द्वारिका न्यौपानेलाई जिताउन नेताहरूको आह्वान

टीकापुर । नेकपा एमाले कैलाली क्षेत्र नम्बर १ निर्वाचन मा आज निर्वाचन लक्षित युवा भेला सम्पन्न भएको छ।   कैलाली क्षेत्र नम्बर १ स्तरीय सो युवा बेलाको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका

पुरा पढ्नुहोस
राष्ट्रियसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ,  राष्ट्रियसभामा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले

पुरा पढ्नुहोस