राजनीतिक

मेयर साम्पाङले भने- अब चाँडै राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्छु

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले नगर प्रमुखको कार्यकक्षबाट आफैँले हटाएको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर चाँडै आफूले राख्ने बताएका छन् ।     आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल

पुरा पढ्नुहोस
रामग्राम स्तूप क्षेत्रको सम्झौता खारेज गर्न संसदीय समितिको निर्देशन

काठमाडौं। संसदीय समितिले रामग्राम स्तूप क्षेत्रको सम्झौता खारेज गर्न निर्देशन दिएको छ । आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले रामग्राम स्तूप क्षेत्रको अध्ययन–अनुसन्धान गर्ने गरी लुम्बिनी विकास कोष र द प्रमिस्ड ल्यान्ड प्रालिबीच भएको सम्झौता

पुरा पढ्नुहोस
माओवादीकाे केन्द्रीय समिति बैठक जारी (फाेटाेफिचर)

काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा जारी छ।बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको रिपोर्ट चलिरहेको छ। बैठकमा प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले रिपोर्ट राखिरहेका छन् ।बैठकमा केन्द्रीय सदस्यहरू,

पुरा पढ्नुहोस
विमानस्थल घटनाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्छाैँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच झगडाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।   आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सो घटनाबारे छानबिन

पुरा पढ्नुहोस
अफताव आलमविरुद्ध मुद्दाको सुनुवाइ सुरु

काठमाडौं। कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइ आइतबारबाट सुरु भएको छ । विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा आलमसहित ११ जनाविरुद्ध दायर मुद्दाको आइतबारबाट

पुरा पढ्नुहोस
ओली सालि नदीमा (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शालि नदी पुगेका छन् ।स्वास्थानी माताको दर्शन गर्न ओली शाली नदी पुगेका हुन् ।

पुरा पढ्नुहोस
राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी राष्ट्रिय सभा बैठक बोलाइएको छ ।

पुरा पढ्नुहोस
राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइन्छः प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक तथा निजी क्षेत्रमा सदाचारिताको आधार विकास गर्न ‘राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताएका छन ।     अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित

पुरा पढ्नुहोस
माओवादी केन्द्रिय समिति बैठक बस्दैँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समिति बैठक बस्दैँछ ।बिधान अधिवेसन अघि बसेको स्थायी समिति बैठक सम्पन्न भए पछि केन्द्रिय समिति बैठक बोलाइएको हो । माओवादीको बिधान अधिवेसन यही फागुन १–३ गते काठमाडौंमा हुदैँछ ।   सो

पुरा पढ्नुहोस
नेकपा एमाले रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी

रौतहट । नेकपा एमाले रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो। अध्यक्ष पदमा अखिलेश्वर चौधरी, सचिवानन्द शाह, अमर आले र

पुरा पढ्नुहोस