राजनीतिक

रास्वपा मोहन्याल पार्टी सभापती र संगठन बिभाग प्रमुख एमाले प्रवेश

कैलाली । रास्वपा मोहन्याल पार्टी सभापती र संगठन बिभाग प्रमुख एमाले प्रवेश   चुनावको मुखैमा मोहन्याल गाउँपालिका बाट रास्वपा पार्टी परित्याग गरि पार्टी सभापति नेकपा एमालेमा प्रवेश गरेका छन् ।   मोहन्याल गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्नुहुने

काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने भएको छ सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठकको

पुरा पढ्नुहोस
बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती

गलकोट (बागलुङ),   विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी यसअघि निर्वाचित हुनुभएको यस क्षेत्र नेकपा

पुरा पढ्नुहोस
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको पाँच स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदानस्थलमध्ये सबैभन्दा कम

पुरा पढ्नुहोस
झुठो बाचा गर्दिनँ, इमानदार भइ सेवा गर्छु : काँग्रेस उम्मेदवार स्वाँर  

कैलाली । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा उम्मेदवार बनेका बिजय बहादुर स्वाँरले चुनावी अभियानमा गरिएका बाचा पूरा गरी सार्वजनिक बताएका छन् । जनतामाझ आफूले बोलेका बाचा अनुसार हरेक वर्ष के कति काम भए वा भएनन्

पुरा पढ्नुहोस
निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ,  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने

पुरा पढ्नुहोस
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता, नेपाल–कतार द्विपक्षीय लगानी, निजी क्षेत्रबीचको सहकार्यबारे छलफल

काठमाडौँ : कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीको नेतृत्वमा आएको कतारी प्रतिनिधिमण्डले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटवार्ता गरेको छ ।     भेटवार्तामा नेपालका लागि कतारका राजदूत

पुरा पढ्नुहोस
जातीय विभेद गर्नेलाई ‘नो भोट’ अभियान

काठमाडौँ,  दलित अधिकारकर्मीहरूले जातीय विभेद गर्ने उम्मेदवार वा कुनै पनि दललाई आसन्न निर्वाचनमा ‘नो भोट’ अभियान सुरु गर्ने भएका छन् । दलितमैत्री निर्वाचन राष्ट्रिय अभियानअन्तर्गत आज पत्रकार सम्मेलन गरेर दलित अधिकारकर्मीहरूले यस्तो जानकारी गराएका

पुरा पढ्नुहोस
खेलाडीहरू सम्मानित

काठमाडौँ,   प्रयास मञ्च नेपालले पूर्वधावक हरिबहादुर रोकायालाई आज सम्मान गरेको छ । खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै रोकायालाई सम्मान गरिएको हो ।एभरेष्ट म्यानराथनमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल रोकायाले नेपालको प्रतिनिधित्व

पुरा पढ्नुहोस
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोग र निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन

काठमाडौँ,  निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको आजको निर्णयअनुसार यस्तो निर्देशन दिइएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

पुरा पढ्नुहोस