राजनीतिक

गीतमा ‘जेनजी’ चेतना मुखरित

  ‘भ्रष्टाचार हामी सहन्नौँ कहिल्यै सहन्नौँ घुसखोरी यो देशको मुहार फेर्नलाई आयौँ जनताका छोराछोरी…’   हालैको ‘जेनजी’ आन्दोलनले उठाएको माग र मुद्दालाई गायक विनम्र खत्रीले गीतमा यसरी मुखरित गर्नुभएको छ । बिहीबार युट्युबमा सार्वजनिक ‘हामी जेनजी पुस्ता’ गीतमा उहाँले

पुरा पढ्नुहोस
नै स्थायित्वको आधार: नेता सिटौला

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान अवस्थामा राष्ट्रिय एकता नै स्थायित्वको आधार भएको बताउँदै सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ । बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा संविधान दिवसका अवसरमा आज यहाँ आयोजित

पुरा पढ्नुहोस
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार

काठमाडौँ ।  युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपाली नागरिकको उद्धार गरिएको छ । रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी आज अपराह्न नेपाल फर्काउन लागिएको परराष्ट्र

पुरा पढ्नुहोस
संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

सुदूरपश्चिम ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको भावना र मर्मलाई कागजमा सीमित नराखी सही कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित संविधान दिवस समारोहमा उहाँले संविधानको सही कार्यान्वयन गरेर नेपालीको

पुरा पढ्नुहोस
पार्टी नेता, कार्यकर्ताबाट रु १० सहयोग उठाएर कांग्रेसका पार्टी कार्यालय पुनःनिर्माण गर्छौं’

काठमाडौँ ।   नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट रु १० का दरले सहयोग उठाएर पार्टी केन्द्रीय कार्यालयको पुनर्निर्माण गर्नुपर्ने बताउनुभएको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएको पार्टी कार्यालयको अवस्था बुझ्दै

पुरा पढ्नुहोस
जोगिएका समानबाट यातायात कार्यालयले सेवा सञ्चालन गर्दै

वाग्मती ।  ‘जेनजी’ प्रदर्शनका आगजनीबाट ध्वस्त भएको यातायात व्यवस्था कार्यालय हेटौँडा आगजनीबाट जोगिएका समान राखेर सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ । आगजनीबाट सो कार्यालयको भुइँतला र माथिल्लोतला जलेर पूर्ण रुपमा ध्वस्त भएका थिए

पुरा पढ्नुहोस
‘संविधानलाई कमजोर बनाउन दिने छैनौँ’

काठमाडौँ  ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बलिदानीबाट प्राप्त भएको संविधानलाई कमजोर बनाउन नदिइने बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले संविधान

पुरा पढ्नुहोस
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान

काठमाडौँ ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गरी सबैलाई संयमित भएर अघि बढ्न आह्वान गर्नुभएको छ । संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा रासससँग कुरा गर्दै

पुरा पढ्नुहोस
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै

दोधारा चाँदनी (कञ्चनपुर) । बाढीका कारण दोधारा–चाँदनीको कुतियाकवरको डेढ बिघा खेतीयोग्य जग्गा कटान भएको छ । दोधारा–चाँदनी नगरपालिका–१० स्थित पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर जोगबुढा नदी र महाकाली नदीको चपेटामा

पुरा पढ्नुहोस
‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

पुरा पढ्नुहोस