राजनीतिक

काठमाडौँ उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ

काठमाडौँ, काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । उपत्यकाका मुख्य सडक, चोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गालगायत क्षेत्रमा विशेष ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको

पुरा पढ्नुहोस
आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध

दमौली (तनहुँ),  आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ ।सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी

पुरा पढ्नुहोस
साझा प्रकाशनलाई पूर्ववत् अवस्थामा ल्याउन माग

काठमाडौँ,  एक सय १३ वर्ष पुरानो संस्था साझा प्रकाशनलाई पूर्ववत् अवस्थामा ल्याउन सरोकारवालाले माग गरेका छन् । साझा प्रकाशनले आज यहाँ ‘साझा प्रकाशनको आगामी गन्तव्य : चुनौती र अवसर’ विषयक आयोजना गरेको थियो । सो

पुरा पढ्नुहोस
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप

काठमाडौँ,  अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि लागू गरिएको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको अवधि थप दुई महिना लम्ब्याउने निर्णय गरेको छ ।आइएमएफले बुधबार जारी गरेको विज्ञप्तिअनुसार उक्त कार्यक्रम अब सन्

पुरा पढ्नुहोस
मेचीनगरका कक्षाकोठामा दुर्व्यसन रोकथाम गर्ने अभियान सुरु

झापा,  मेचीनगर नगरपालिकाले लागुऔषध दुर्व्यसन रोकथामका लागि माध्यमिक तहका कक्षाकोठामा पुगेर सचेतना फैलाउने अभियान सुरु गरेको छ ।मेचीनगर-८ इँटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयबाट प्रारम्भ गरिएको अभियान नगरका १७ वटा माध्यमिक विद्यालयका कक्षा ९ र १०

पुरा पढ्नुहोस
छायाँदेवी कम्प्लेक्स भत्काउन माग

काठमाडौँ,  काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको कमलपोखरी पुरेर निर्माण गरिएको छायाँदेवी कम्प्लेक्स भत्काउन सम्पदा संरक्षण नेपालका अभियानकर्मीले माग गरेका छन् ।अभियानकर्मी आज माइतीघर मण्डलामा प्ले–कार्ड प्रदर्शनमा बसेका थिए । उनीहरुले

पुरा पढ्नुहोस
हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार

मुस्ताङ,  हिमपातमा फसेका दुई भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ । मनाङबाट थोरङपास गरी मुस्ताङतर्फ आउँदै गरेका उनीहरुको सेना र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ सकुशल उद्धार गरेको हो ।बुधबार मध्याह्न बारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ

पुरा पढ्नुहोस
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ,  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, दाङका ३१ वर्षीय प्रकाश

पुरा पढ्नुहोस
सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन

काठमाडौँ,  सङ्घीय संसद्का सदस्यहरुले प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकको विद्युतीय हाजिरी प्रयोजनका लागि धमाधम बायोमेट्रिक (जैविक) विवरण दिन थाल्नुभएको छ ।दुवै सभाका बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखमा राख्न जैविक विवरण प्रदान गर्नसंसद् सचिवालले सांसदहरुलाई

पुरा पढ्नुहोस
आलेख : विश्व सम्पदामा सूचीकृतोन्मुख पनौती

काभ्रेपलाञ्चोक,  काभे्रपलाञ्चोकको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई ‘विश्व सम्पदा’मा सूचीकृत गराउन वर्षौँदेखि प्रयास भइरहेको छ । विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)का प्रतिनिधिदेखि नगरका जनप्रतिनिधिसम्म लागिपरेका छन् । विशेषगरी पनौती

पुरा पढ्नुहोस