लाइफ स्टाइल
काठमाडौं । होटले रेष्टुरेन्टमा खाना खाइसके अझ भनौं मःम खाइसके पछि हामी प्रायः सबैले सौंफ खाने गर्छौ । कुनै पनि खानेकुराको स्वाद बढाउन र पाचनका लागि पनि यो निकै फाइदाजनक हुन्छ । तर के...
पुरा पढ्नुहोसकाठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक...
पुरा पढ्नुहोसबेइजिङ। चीनले हरेक दिन आफ्नो अचम्मको कारनामले विश्वलाई चकित पारिरहेको छ। कहिले आकाशमा मानव निर्मित सूर्य बनाउन खोज्छन् त कहिले चन्द्रमामा बस्ती बसाउने कुरा गर्छन् । अब चीनले विश्वको सबैभन्दा गहिरो प्रयोगशाला निर्माण गरेको छ। यसको...
पुरा पढ्नुहोसम्याड्रिड। मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक जानकारी जान्न हामी मानिसहरूको इच्छा हुन्छ। तर, यसका पछाडि धेरै रोचक जानकारीहरु बाहिर आएका छन् कि मानिस पहिले बाँदरको रुपमा थिए, त्यसपछि क्रमशः...
पुरा पढ्नुहोसकाठमाडौं। प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई...
पुरा पढ्नुहोसदुबई । ग्लोबल स्टकटेकको नयाँ मस्यौदामा कोइलाको अप्रतिबंधित प्रयोगलाई पूर्ण रूपमा रोक्न र व्यवस्थित र न्यायसंगत तरिकामा जीवाश्म ईन्धनको प्रयोगलाई चरणबद्ध गर्ने विकल्पहरू उल्लेख गरिएको छ। मंगलबार जारी गरिएको विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित...
पुरा पढ्नुहोसकाठमाडौं । शरीरलाई स्वस्थ राख्न प्रोटिनले महत्वपूर्ण भूमिका खेल्छ । हड्डी बलियो बनाउनुका साथै समग्र स्वास्थ्यका लागि पनि यो महत्त्वपूर्ण छ। शरीरमा प्रोटिनको कमीले धेरै समस्या निम्त्याउन सक्छ। प्रोटिनको कमीले मोटोपना, हड्डी कमजोर हुने,...
पुरा पढ्नुहोसकैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइको छ ।बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलबार बर्दगोरिया गाउँपालिकामा “ स्वास्थ्य क्षेत्रमा दिगो विकास,महिला सामुदायिक स्वयंसेविकाको सयुक्त प्रयास ” भन्ने मुलनारा सहित...
पुरा पढ्नुहोसकाठमाडौं। यस संसारमा जो जन्मन्छ, उसको मृत्यु निश्चित छ। तर, मृत्यु कहिले र कसरी हुन्छ भन्नेबारेमा केही जानकारी छैन । तर शरीरमा मृत्युको लक्षण पहिले देखिन थाल्छ।मानिसले विज्ञानको सहयोगमा मृत्युको रहस्य सुल्झाउन धेरै प्रयास...
पुरा पढ्नुहोसभैरहवा। नेपालमा दैनिक एक जनामा एचआइभी संक्रमण हुने गरेको छ ।३६औं विश्व एडस दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीले प्रस्तुत गरेको तथ्याङक अनुसार श्रमका लागि भारत गई संक्रमित हुने, संक्रमितले असुरक्षित रुपमा यौनसम्पर्क...
पुरा पढ्नुहोस