कृषि

आधुनिक घट्टले फेरिदिएको नागरिकको दैनिकी

मुगु ।  वरिपरि डाँडाकाँडा, डाडाँकाँडाको खोँचमा छङ्छङ् बग्ने खोला । त्यही खोलाको किनारमा  न्याउली र कोइलीको आवाजले वन नै गुन्जायमान भएको छ । त्यो शान्त वातावरणको बिचमा एउटा सानो चिटिक्क परेको पानी घट्ट छ...

पुरा पढ्नुहोस
पथरीशनिश्चरेमा देखियो महामारी खोरेत रोग

मोरङ । मोरङको पथरी शनिश्चरे–८ मा गाई भैसिमा खोरेत रोगको सङक्रमण देखिएको छ । वडा नम्बर ८ को मंगलबारे प्रतीक्षा चौकमा पशुहरूलाई यो महामारी खोरेत रोग देखापरेको हो ।हावाको माध्यमबाट सर्ने यो सरुवा रोगले पशुवस्तुको...

पुरा पढ्नुहोस
यस्ताे रहेकाे छ फलफूल तथा तरकारीकाे मूल्य

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०,...

पुरा पढ्नुहोस
रौतहटका दूध उत्पादक किसानले गरे पूर्व-पश्चिम राजमार्गमा चक्काजाम

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा लामो समयदेखि आफूले दुध बेचेको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरूले बिहीबार पूर्व-पश्चिम राजमार्गमा दुई घण्टाको लागि बन्द गरेर प्रदर्शन गरेका छन् ।नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक...

पुरा पढ्नुहोस
किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अबरुद्ध

पेरिस। फ्रान्सेली किसानहरूले मुख्य शहरका राजमार्गहरु अबरुद्ध गरेका छन् । मुद्रास्फीति र सस्तो आयातबाट प्रतिस्पर्धाको चिन्तालाई लिएर सरकारसँग असन्तुष्ट किसानहरुले मुख्य राजमार्गमा ट्र्याक्टर राखेर अबरुद्ध गरे पछि दैनिक जनजीवन कष्टकर बनेको छ । जुन आन्दोलनका...

पुरा पढ्नुहोस
जाजरकोटमा सुन्तला खेर जान नदिन सेलार स्टोर

सुर्खेत   । सडकको पहुँचदेखि अन्य कारणले सुन्तलाले बजार पाउन नसकेको भन्दै समस्य भोगिरहेका किसानहरुका लागि सेलार स्टोर स्थापना गरेर बजारीकरण गर्न लागिएको छ । जाजरकोटका बिभिन्न ठाउँमा सेलार स्टोर स्थापना गरेर यस्तो काम गरिएको...

पुरा पढ्नुहोस
असल महिला कृषि सहकारी संस्थाको दसौँ वार्षिक साधारण सभा तथा भवन उद्घाटन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ काे निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको दसौँ वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आफनो वार्षिक...

पुरा पढ्नुहोस
कुखुरा विकास केन्द्र खजुराबाट लोकल कुखुराको उत्पादन र विक्रि बितरण सुरु

बाँके। प्रदेश सरकारको एकमात्र कुखुरा विकास केन्द्र बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्मले लोकल कुखुराको उत्पादनसंगै बजारिकरण सुरु गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो फर्मबाट लोकल प्रजातिका चल्ला उत्पादन, अणुवांशिक स्रोत संरक्षण,...

पुरा पढ्नुहोस
खोरेत र लम्पी भ्याक्सिनका लागि आह्वान गरेको बोलपत्रमा मिलेमतो, खारेजका लागि उजुरी

काठमाडौं । खोरेत र लम्पी स्किन भ्याक्सिन खरिदका लागि कृषि, तथा पशुपन्क्षी विकास मन्त्रालय मातहतको कार्यालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले गरेको बोलपत्रमा मिलेमतोको आरोप लागेको छ । आयोजनाले गत कार्तिक २६ गते लम्पी स्किन...

पुरा पढ्नुहोस
मुगुमा सुपथ मुल्यमा फोर्टिफाइड चामल बिक्रि बितरण

सुर्खेत।   कुपोषण विरुद्ध लड्न मुगुमा सुपथ मुल्यमा स्तरोन्ती गरिएको (फोर्टिफाइड) चामल बिहिबारबाट बिक्रि बितरण सुरु गरिएको छ ।आम सर्वसाधारणको पहुँचमा पुग्ने गरि र सबै परिवारको स्वास्थ्य सुधारका लागि सुपथ मूल्यमा फोर्टिफाइड चामल बिक्रि गरिएको...

पुरा पढ्नुहोस