बिज्ञान-प्रबिधि

आजको मौसमः तराइमा हुस्सु तथा हिमाली भागमा हिमपात हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव  रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक...

पुरा पढ्नुहोस
चीनले बनायो जमिन भन्दा मुनी अर्थात २.४ किमी गहिरो ठाउँमा प्रयोगशाला

बेइजिङ। चीनले हरेक दिन आफ्नो अचम्मको कारनामले विश्वलाई चकित पारिरहेको छ। कहिले आकाशमा मानव निर्मित सूर्य बनाउन खोज्छन् त कहिले चन्द्रमामा बस्ती बसाउने कुरा गर्छन् । अब चीनले विश्वको सबैभन्दा गहिरो प्रयोगशाला निर्माण गरेको छ।   यसको...

पुरा पढ्नुहोस
संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड। मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक जानकारी जान्न हामी मानिसहरूको इच्छा हुन्छ। तर, यसका पछाडि धेरै रोचक जानकारीहरु बाहिर आएका छन् कि मानिस पहिले बाँदरको रुपमा थिए, त्यसपछि क्रमशः...

पुरा पढ्नुहोस
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई...

पुरा पढ्नुहोस
कोप २८ः कोइला प्रयोगमा प्रतिबन्ध लगाई जिबाश्मा इन्धन प्रयोग गर्नुपर्नेमा जोड

दुबई । ग्लोबल स्टकटेकको नयाँ मस्यौदामा कोइलाको अप्रतिबंधित प्रयोगलाई पूर्ण रूपमा रोक्न र व्यवस्थित र न्यायसंगत तरिकामा जीवाश्म ईन्धनको प्रयोगलाई चरणबद्ध गर्ने विकल्पहरू उल्लेख गरिएको छ। मंगलबार जारी गरिएको विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित...

पुरा पढ्नुहोस
च्याट जिपिटीले बर्ष दिनमा नै कमायाे एक अर्ब प्रयोगकर्ता

न्युर्योक। ओपनएआईको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोट च्याटजीपीटी एक वर्षअघि सर्वसाधारणका लागि ल्याइयो। दोस्रो महिनाको अन्त्यसम्ममा १०० मिलियन प्रयोगकर्ताहरूसँग यो सबैभन्दा छिटो बढिरहेको एप बन्यो। आज, यो माइक्रोसफ्टको बिंग खोज, स्काइप र स्न्यापच्याट मार्फत एक अरब...

पुरा पढ्नुहोस
च्याट जीपीटीको सह-संस्थापक ब्रोकम्यान पनि कम्पनिबाट भए अलग

वासिंगटन डिसी। च्याट जीपीटीको सह–संस्थापक र अध्यक्ष ग्रेग ब्रोकम्यान पनि कम्पनि ओपनएआईबाट अलग भएका छन । जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स उपकरणको निर्माता ब्रोकम्यान पनि सो संस्थाबाट अलग हुँदैछन् । बोर्डले सीईओ साम अल्टम्यानलाई बर्खास्त गरेको...

पुरा पढ्नुहोस
च्याट जीपीटीका सिइओ अल्टम्यान बर्खास्त

वाशिंगटन । च्याट जीपीटीका सीईओ साम अल्टम्यानलाई बर्खास्तीमा परेका छन । च्याट जीपीटी निर्माता ओपनएआईले शुक्रबार भन्यो कि कम्पनीलाई लाग्छ कि उनी अब माइक्रोसफ्ट ब्याक्ड फर्मको नेतृत्व गर्न सक्षम छैनन्। एएफपी समाचारका अनुसार चैटजीपीटी...

पुरा पढ्नुहोस
एकले अर्को क्षुद्र ग्रहको परिक्रमा गरेको भेटियाे, नासाको बैज्ञानिक चकित

काेलाेराडाे, अमेरिका  । नासाको लुसी मिसनले पहिलो डाउनलिंक गरिएका तस्बिरहरूमा उल्लेखनीय बाइनरी क्षुद्रग्रह प्रणाली पत्ता लगाएको छ। वैज्ञानिकहरूले अन्तरिक्षयानबाट करिब ४३४ किलोमिटर टाढा रहेको क्षुद्रग्रह डिंकिनेश र यसको  ‘मिनी मुन’को फोटो खिचेका छन् । तर,...

पुरा पढ्नुहोस
आजको लाग्ने चन्द्रगहण नेपालभरी देखिने

काठमाडौं । आजको लाग्ने चन्द्रगहण नेपालभरीवाट देखिनेछ । चन्द्रमाको कुल ६ प्रतिशत भु भाग ओगटने चन्द्रग्रहण मध्यरातमा सुरु हुनेछ । नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज कोजाग्रत पूर्णिमाको रातमा सो चन्द्रग्रहण सुरु हुनेछ...

पुरा पढ्नुहोस