बिज्ञान-प्रबिधि
लाहोर। पाकिस्तानमा पहिलो पटक कृतिम बर्षा गराइएको छ । प्रान्तीय सरकारका अनुसार लाहोरको मेगासिटीमा प्रदूषणको खतरनाक स्तरसँग लड्न पाकिस्तानमा पहिलो पटक कृत्रिम वर्षाको प्रयोग गरिएको हो । क्लाउड– सीडिङ उपकरणले सुसज्जित विमानहरू शनिबार पूर्वी शहरमा उडाइएको...
पुरा पढ्नुहोसन्युयाेर्क। फेसबुकका एक पूर्व कर्मचारीले कम्पनीलाई करोडौं डलर ठगी गरेको भेटिएको छ । वास्तवमा, कम्पनीले फेसबुकका एक पूर्व कर्मचारीलाई ४ मिलियन डलर चोरी गरेको आरोपमा दोषी पाएको हो । कर्मचारीले विलासितामा यति ठूलो रकम खर्च...
पुरा पढ्नुहोसकाठमाडाैं । उत्तरी छिमेकी चिनले गत दशक भित्र अदभुतपुर्व विकास गरेकाे छ । बिशाल तथा गगनचुम्बी भवन मात्रै हाेइन, रेल्वे लाइन र सडक जस्ता पुर्वाधारमा यति धेरै ठुलाे विकास गरेकाे छ कि त्याे देखेर विश्व...
पुरा पढ्नुहोसन्युयोर्क । ब्रह्माण्डमा हुने एक घटनाले पृथ्वीलाई फेरि एकपटक असर गर्ने देखिएको छ। नासाका बैज्ञानिकहरूले सुर्यमा देखा पर्ने एक घटनाका कारण वास्तवमा पृथ्वीमा खतरा हुन सक्ने चेतावनी दिइएको छ । नासाका अनुसार एक सौर्य आँधी धेरै...
पुरा पढ्नुहोसकाठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक...
पुरा पढ्नुहोसबेइजिङ। चीनले हरेक दिन आफ्नो अचम्मको कारनामले विश्वलाई चकित पारिरहेको छ। कहिले आकाशमा मानव निर्मित सूर्य बनाउन खोज्छन् त कहिले चन्द्रमामा बस्ती बसाउने कुरा गर्छन् । अब चीनले विश्वको सबैभन्दा गहिरो प्रयोगशाला निर्माण गरेको छ। यसको...
पुरा पढ्नुहोसम्याड्रिड। मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक जानकारी जान्न हामी मानिसहरूको इच्छा हुन्छ। तर, यसका पछाडि धेरै रोचक जानकारीहरु बाहिर आएका छन् कि मानिस पहिले बाँदरको रुपमा थिए, त्यसपछि क्रमशः...
पुरा पढ्नुहोसकाठमाडौं। प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई...
पुरा पढ्नुहोसदुबई । ग्लोबल स्टकटेकको नयाँ मस्यौदामा कोइलाको अप्रतिबंधित प्रयोगलाई पूर्ण रूपमा रोक्न र व्यवस्थित र न्यायसंगत तरिकामा जीवाश्म ईन्धनको प्रयोगलाई चरणबद्ध गर्ने विकल्पहरू उल्लेख गरिएको छ। मंगलबार जारी गरिएको विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित...
पुरा पढ्नुहोसन्युर्योक। ओपनएआईको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोट च्याटजीपीटी एक वर्षअघि सर्वसाधारणका लागि ल्याइयो। दोस्रो महिनाको अन्त्यसम्ममा १०० मिलियन प्रयोगकर्ताहरूसँग यो सबैभन्दा छिटो बढिरहेको एप बन्यो। आज, यो माइक्रोसफ्टको बिंग खोज, स्काइप र स्न्यापच्याट मार्फत एक अरब...
पुरा पढ्नुहोस