बिज्ञान-प्रबिधि
वासिंगटन डिसी। च्याट जीपीटीको सह–संस्थापक र अध्यक्ष ग्रेग ब्रोकम्यान पनि कम्पनि ओपनएआईबाट अलग भएका छन । जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स उपकरणको निर्माता ब्रोकम्यान पनि सो संस्थाबाट अलग हुँदैछन् । बोर्डले सीईओ साम अल्टम्यानलाई बर्खास्त गरेको...
पुरा पढ्नुहोसवाशिंगटन । च्याट जीपीटीका सीईओ साम अल्टम्यानलाई बर्खास्तीमा परेका छन । च्याट जीपीटी निर्माता ओपनएआईले शुक्रबार भन्यो कि कम्पनीलाई लाग्छ कि उनी अब माइक्रोसफ्ट ब्याक्ड फर्मको नेतृत्व गर्न सक्षम छैनन्। एएफपी समाचारका अनुसार चैटजीपीटी...
पुरा पढ्नुहोसकाेलाेराडाे, अमेरिका । नासाको लुसी मिसनले पहिलो डाउनलिंक गरिएका तस्बिरहरूमा उल्लेखनीय बाइनरी क्षुद्रग्रह प्रणाली पत्ता लगाएको छ। वैज्ञानिकहरूले अन्तरिक्षयानबाट करिब ४३४ किलोमिटर टाढा रहेको क्षुद्रग्रह डिंकिनेश र यसको ‘मिनी मुन’को फोटो खिचेका छन् । तर,...
पुरा पढ्नुहोसकाठमाडौं । आजको लाग्ने चन्द्रगहण नेपालभरीवाट देखिनेछ । चन्द्रमाको कुल ६ प्रतिशत भु भाग ओगटने चन्द्रग्रहण मध्यरातमा सुरु हुनेछ । नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज कोजाग्रत पूर्णिमाको रातमा सो चन्द्रग्रहण सुरु हुनेछ...
पुरा पढ्नुहोसनयाँदिल्ली । टाटा समूहले भारतमा आइफोन एसेम्बल गर्न विस्ट्रोन प्लान्ट खरिद गरेको छ । इलेक्ट्रोनिक्स तथा प्रविधि राज्यमन्त्री राजीव चन्द्रशेखरले अक्टोबर २७ मा सामाजिक सञ्जालमार्फत टाटा समूहले भारतमा आइफोन उत्पादन र एसेम्बल गरिरहेको जानकारी...
पुरा पढ्नुहोसपछिल्लो समयमा न्युज कारखानाको सर्भर र सिस्टममा देखा परेका समस्याका कारण बेला बेलामा हैरानी खेप्नु परेको थियो, जसका कारण हामीले आकस्मिक रुपमा नयाँ पासवर्ड पनि उपलब्ध गराएका थियौं । यसबिचमा पुनः सर्भर र सिस्टमका...
पुरा पढ्नुहोसअन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ। विश्वलाई परमाणु हतियार मुक्त गर्ने संयुक्त राष्ट्र संघको पुरानो...
पुरा पढ्नुहोसकैलाली । धनगढीमा गलत र भ्रामक सूचना पहिचान र न्यूनीकरण सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ । यूथ इन्नोभेसन ल्याब र अमेरिकी दूतावासको सहकार्यमा कार्यशाला भएको हो । कार्यक्रममा गलत सूचनाले समाजमा पार्ने प्रभाव,...
पुरा पढ्नुहोसकाठमाडाैं, १८ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघ-गर्जन चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ । ...
पुरा पढ्नुहोसट्विटरका मालिक एलोन मस्कले शनिबार ट्वीटर पोस्ट पढ्ने सीमा तोकेका छन्।मस्कले भने, ‘भेरिफाईड प्रयोगकर्ताले अब एक दिनमा १० हजार पोष्ट मात्र पढ्न सक्नेछन् । अप्रमाणित प्रयोगकर्ताले १ हजार पोष्टहरू, जबकि नयाँ अप्रमाणित प्रयोगकर्ताहरूले दैनिक ५...
पुरा पढ्नुहोस