बिज्ञान-प्रबिधि
काठमाडौं। नासाको पार्कर सोलार प्रोब डिसेम्बर २४ मा सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ । क्रिसमसअघि पार्करले सूर्यबाट ६१ लाख किलोमिटर मात्रै पार गरेको थियो, अहिलेसम्म कुनै पनि यान सूर्यको यति नजिक पुगेको...
पुरा पढ्नुहोसकाठमाडौं। वैज्ञानिकहरूको टोलीले फोक्सो स्क्यान गर्ने नयाँ विधि विकास गरेका छन् ।यो विधिले प्रत्यारोपण गरिएको फोक्सोले वास्तविक समयमा ठीकसँग काम गरिरहेको छ कि छैन भनेर हेर्न सक्षम हुनेछ। स्क्यानिङ विधिको सहयोगमा बेलायतको न्युक्यासल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुको...
पुरा पढ्नुहोसवासिङ्टन। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पार्कर सोलार प्रोब अन्तरिक्ष यान मंगलबार (डिसेम्बर २४) मा सूर्यको सबैभन्दा नजिक पुगेको छ । नासाका अनु्सार मंगलबार सूर्यको सतहबाट ३.८ मिलियन माइल मात्र टाढा भएको छ, जुनबेला पार्कर...
पुरा पढ्नुहोसकाठमाडौं। ताराहरूले भरिएको आकाश र यसको सौन्दर्य देख्नु भएको होला। तपाईंले बाल्यकालमा ताराहरू गन्ने प्रयास गर्नुभएको होला, तर तपाईंले चाहेर पनि त्यसो गर्न सक्नुहुन्न। वास्तवमा, ब्रह्माण्डमा ३२ हजार सौर्यमण्डलहरू छन्, प्रत्येक सौर्यमण्डलमा अनगिन्ती ताराहरू छन्।...
पुरा पढ्नुहोसमस्को । रूसले क्यान्सर बिरूद्दको खोप सन २०२५ मा संसारभर उपलब्ध गराउने भएको छ । रुसको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्रै क्यान्सरको खोप बनाउन रूस सफल भएको औपचारिक घोषणा गरेको थियो । यो जानकारी रूसी स्वास्थ्य...
पुरा पढ्नुहोसकाठमाडाैं। पृथ्वीको निरन्तर तापक्रम अहिले यस ग्रहमा बस्ने हरेक मानिसका लागि चिन्ताको विषय बनिरहेकाे छ । हरेक वर्ष पृथ्वीको बढ्दो तापक्रमले कतिपय संसार भर भयंकर गर्मीको लहर निम्त्याइरहेको छ । यसको दीर्घकालीन परिणाम निकै...
पुरा पढ्नुहोसकाठमाडौं। जिल्ला प्रशासन कार्यालय मोरङले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का राख्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ।प्रशासनले गत मंसिर २६ गते राष्ट्र बैंक विराटनगर मोरङलाई क्लासिक टेकका बैंक खाता रोक्का राख्न...
पुरा पढ्नुहोसकाठमाडौं । नासाको इन्जेन्युइटी मार्स हेलिकप्टरले मंगल ग्रहमा पहिलो शक्तियुक्त उडान गरेर इतिहास रचेको थियो तर यो केवल पाँच उडानहरूको लागि तयार थियो। तर, यसले सबै अपेक्षाहरू पार गर्यो र लगभग तीन वर्षमा ७२...
पुरा पढ्नुहोसकाठमाडौं । गुगल तपाईको स्थान ट्र्याक गर्न जीपिएसमा मात्र भर पर्दैन। धेरै स्मार्टफोन प्रयोगकर्ताहरूलाई थाहा छैन कि उनीहरूको एन्ड्रोइड उपकरणहरूले विभिन्न इनबिल्ट एपहरू मार्फत स्थान डेटा पनि सङ्कलन गर्दछ। यो प्रविधिले वाइफाइ नेटवर्क, सेल टावर...
पुरा पढ्नुहोसकाठमाडौँ । नासाले आफ्नो महत्त्वपूर्ण मिसन आर्टेमिस- ३ मा काम गरिरहेको छ । अन्तरिक्ष एजेन्सीले पाँच दशकभन्दा बढी समयपछि पहिलो पटक चालक दलका साथ चन्द्रमामा अवतरण गर्ने तयारी गरिरहेको छ । यस्तो अवस्थामा, यसले...
पुरा पढ्नुहोस