स्वास्थ्य

भक्तपुरमा आँंखाका बिरामीकाे ग्राफ उकालाेमा

भक्तपुर। भक्तपुरमा आँंखाका रोगीहरुको संख्या निरन्तर उकालो लागेको देखिएको छ । पछिल्लो ६ वर्षमा यो संख्या निरन्तर उकालो लागेको तथ्यांकले देखाएको हो । ख्वप तीलगंगा आँंखा अस्पतालले राखेको तथ्यांकअनुसार यहाँं आउने बिरामीहरुको संख्या निरन्तर...

पुरा पढ्नुहोस
बर्दगोरिया-२ मा सिकलसेल एनिमिया र थालासेमिया रोग निदान स्क्रिनिङ शिविरमा ३ सय ४५ जनाले सेवा लिए

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा सिकलसेल एनिमिया र थालासेमिया रोग निदान स्क्रिनिङ शिविर बुधबार एक कार्यक्रमका बिच बर्दगोरिया गाउँपालिका वडा नम्बर २ वडा अध्यक्ष गोबिन्द बि.कको अध्यक्षतामा एक दिने शिविर सम्पन्न...

पुरा पढ्नुहोस
बाँकेमा परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा लिने पुरुष भन्दा महिला बढी

नेपालगञ्ज । बाँकेमा परिवार नियोजनको अस्थायी साधनको अधिक प्रयोगका कारण स्थायी बन्ध्याकरण सेवा लिने पुरुषको तुलनामा महिलाको संख्या अत्याधिक रहेको पाईएको छ ।   नेपाल परिवार नियोजन संघ बाँके शाखा र जिल्ला स्वास्थ्य कार्यालय बाँकेद्वारा सञ्चालन...

पुरा पढ्नुहोस
गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण

धनगढी। सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट नेपाल भित्रिएका दुई जना कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार भारतबाट फर्किएका ९४ जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको हो। ९२ जनामा नेगेटिभ देखिएको छ।प्रदेश आपतकालीन...

पुरा पढ्नुहोस
जुम्लामा ५४ हजारलाई टाइफाइडविरुद्धको खोप लगाइने

जुम्ला । जुम्लामा भोलिदेखि टाइफाइड खोप अभियान सञ्चालन हुने भएको छ। भोलिदेखि १३ गतेसम्म जुम्लाका १६ वर्षदेखि ४५ वर्ष उमेर समूहका नागरिकलाई टाइफाइड खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।   भूकम्प प्रभावित...

पुरा पढ्नुहोस
भारतमा फेरी फैलियो कोरोना, चारको मृत्यु, ३ हजार बढी संक्रमित

नयाँदिल्ली । भारतमा कोभिड संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ ।कोभिडको संक्रमण बढे पछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमका अनुसा कोभिडका कारण केरलामा थप दुई जनाको...

पुरा पढ्नुहोस
सिद्धार्थ बैंक नारायणगढको रक्तदान

भरतपुर। सिद्धार्थ बैंक नारायणगढ शाखाले २१औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ ।बैंकका नारायणगढ शाखाका प्रबन्धक मीनबहादुर चौलागाईंले शाखा कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेको जानकारी दिए । उनले बैंकको...

पुरा पढ्नुहोस
निजगढ नगरपालिकाले घरघरमै पुगेर विरामीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने

  बारा । बाराको निजगढ नगरपालिकाले विरामीको घरघरमै पुगेर सेवा उपलब्ध गराउने भएको छ ।‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसंग निजगढ नगरपालिका’ कार्यक्रम मार्फत नगरपालिकाले विरामीहरुको घरमै पुगेर सेवा दिने योजना सुरु गरेको हो ।   कार्यक्रम बारे...

पुरा पढ्नुहोस
सुरू भयो ललितपुरमा स्वास्थ्य बिमा 

काठमाडौं । ललितपुर महानगरपालिकाभित्र स्वास्थ्य  बिमा लागु भएको छ । ललितपुर महानगरपालिका १५औं स्थापना दिवसको अवसर पारेर सोमबारबाट महानगरभित्र स्वास्थ्य बिमा सुरु गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई...

पुरा पढ्नुहोस
कृष्णपुर नगरपालिकामा नि:शुल्क आँखा शिविर सञ्चालन

गुलरीया । कृष्णपुर नगरपालिकाले नि:शुल्क आँखा शिविर सञ्चालनमा ल्याएको छ। कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आइतबारदेखि वडा नम्बर १ को कुमगडाबाट नगरउपप्रमुख द्रोपती रानाले नि:शुल्क आँखा शिविरको उद्घाटन गरेकी हुन् । भौगोलिक हिसाबले...

पुरा पढ्नुहोस