स्वास्थ्य
भक्तपुर । ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरले एकजना विरामीको मृत्युको विषयलाई लिएर अस्पतालबारे भ्रम सृजना गरेको जनाएको छ । अस्पतालका नि. मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले विहीबार विज्ञप्ति प्रकाशित गरी अस्पतालबारे भ्रममा नपर्न सवैसँंग अनुरोध...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले आज र भोली भिटामिन ए र जुकाको औषधी खुवाउँदै छ । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आब्हान र संयोजकत्वमा आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउन...
पुरा पढ्नुहोसकैलाली । वैशाख १५ गते उद्घाटन भएको १५ शैया दोदोधरा अस्पतालमालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब १ करोड बराबरको स्वास्थ्य उपकरण (मेसिनरी सामाग्री ) हस्तान्तरण गरेको छ ।नवनिर्मित १५ शैया दोदोधरा अस्पताललाई आवश्यक...
पुरा पढ्नुहोसधनगढी । दृष्टि फाउण्डेसनमा रहेका असहायहरुलाई मानसिक रोगको औषधि र चिसोमा ओढ्न मिल्ने कम्मल (बलङ्केट) वितरण गरेर विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय धनगढीको आयोजनामा मंगलबार दृष्टि फाउण्डेसनमा स्वास्थ्य शिक्षा,औषधि तथा...
पुरा पढ्नुहोसबौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा १ दिने निःशुल्क आँखा शिविर तथा वृहत रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा बर्दगोरिया गाउँपालिका -६ नं वडा अध्यक्ष राम कृष्ण डगौरा थारु प्रमुख रहनु भएको थियो ।...
पुरा पढ्नुहोसकाठमाडौं । विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरूकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रूपमा मनाइन्छ...
पुरा पढ्नुहोसधनगढी। “गणतन्त्र ल्याउनका लागि छोरा सहिद भएकोमा दुःख लागेको छैन् । तर मानसिक रोगी नातीको गरिबीका कारण उपचार गर्न नसक्दा छाती भत्भतती पोलेर आउँछ र मन धेरै दुखेको छ ।” यो मार्मिक भनाई हो...
पुरा पढ्नुहोसकैलाली। सुदूरपश्चिम प्रदेश सांसद अक्कल रावलले लम्कीचुहा अस्पतालको अनुगमन गरेकाछन् । लम्कीचुहा नगरपालिकामा रहेको लम्कीचुहा अस्पतालको नेकपा मओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटिका उपाध्यक्ष समेत रहेका सांसद रावलले आईतबार अनुगमन गरेकाहुन् । तत्कालीन द्धन्दको समयमा...
पुरा पढ्नुहोसनवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १४ आवास टोल स्थितमा जङ्गली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी अनुसार सोमबार जंगलबाट ल्याएको च्याउ खाएर १५ वर्षीया अनुपमा लोहार...
पुरा पढ्नुहोसधनगढी। मानसिक स्वास्थ्य धनगढी उपमहानगपालिकाको प्राथमिकतामा रहेको धनगढी उपमहानगरपालिकाका उपम्रमुख कन्दकला रानाले बताएकीछन् । धनगढी उपमहानगरपालिकाले धनगढीमा संचालन गरेको सामाजिक परिचालकहरुको लागि आधारभूत मनोसामाजिक सहयोग तथा लैंगिक रुपान्तरण सम्बन्धी १० दिने तालिमको शुक्रबार समापनको...
पुरा पढ्नुहोस