जीवन शैली
बेइजिङ । अहिले चीनको सबैभन्दा ठूलो समस्या देशको घट्दो जन्मदर हो, जसलाई लिएर सरकार निकै चिन्तित छ । चिनियाँ सरकारले यसको समाधान खोज्न निरन्तर प्रयास गरिरहेको छ। यसै सन्दर्भमा सरकारले अब कलेज र विश्वविद्यालयबाट ‘लभ...
पुरा पढ्नुहोसहो चि मिन्ह। कार भाडामा लिनु वा स्कुटर भाडामा लिनु सामान्य कुरा हो तर के तपाईलाई थाहा छ कि यो एशियाली देशमा केटीहरूले आफ्नो लागि ब्वायफ्रेन्ड पनि भाडामा लिन्छन्। हो, हामी भियतनामको कुरा गर्दैछौं, जहाँ...
पुरा पढ्नुहोसकाठमाडौँ । आजको डिजिटल युगमा, स्क्रिन टाइम हामी सबैका लागि महत्त्वपूर्ण चुनौती बनेको छ । स्मार्टफोन, ट्याब्लेट र अन्य इलेक्ट्रोनिक उपकरणहरू हाम्रो जीवनको एक महत्त्वपूर्ण भाग बनेका छन्। यसको सबैभन्दा बढी असर बालबालिकामा पर्छ...
पुरा पढ्नुहोसकाठमाडौँ । जलवायु परिवर्तनको असर अहिले विश्वभर नै देखिन थालेको छ । यसैबीच युरोपको जलवायु परिवर्तन एजेन्सी कोपर्निकसले डरलाग्दो भविष्यवाणी गरेको छ । एजेन्सीले २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष हुने भविश्यवाणी गरेको हो ।...
पुरा पढ्नुहोसकाठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोर, सर्लाही,...
पुरा पढ्नुहोसकाठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोर, सर्लाही,...
पुरा पढ्नुहोसकाठमाडौँ । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक...
पुरा पढ्नुहोसकाठमाडौँ । पुरातत्वविद्हरूले साउदी अरबमा करिब चार हजार वर्ष पुरानो शहर फेला पारेका छन् ।साउदीको मरुभूमि क्षेत्रमा लुकेको ४,००० वर्ष पुरानो सुदृढ सहरको खोजले त्यसबेलाको जीवन क्रमशः घुमन्तेबाट शहरी जीवनमा कसरी परिवर्तन हुँदै गइरहेको...
पुरा पढ्नुहोस'मैं कभी बतलाता नहीं, पर अंधेरे से डरता हूं मैं मां' बलिवुड फिल्म ‘तारे जमिन पर’ को यो गीत रिलिज भएपछि गीतका लेखक प्रसुन जोशीलाई धेरैको चिठ्ठी आउन थाल्यो । मानिसहरूले उनलाई चिठीमा बुबाहरू...
पुरा पढ्नुहोसटाउको दुख्दा एस्पिरिन लिन्छौं । यदि मांसपेशीमा दुखाइ छ भने, हामी प्यारासिटामोल खान्छौं । त्यसैगरी पेट वा दाँत दुखेमा मेडिकल स्टोरबाट पेनकिलर किनेर खाने गरिन्छ । यसले तत्काल राहत पनि दिन्छ । यही कारणले...
पुरा पढ्नुहोस