सुरक्षा
बागलुङ, ६ असार । बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृतक दुवैको सनाखत भएको छैन । मृतक दुवै पुरुष रहेका छन् । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला...
पुरा पढ्नुहोसबासिंगटन डिसी, ६ असार । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर लागु औषध प्रयोगकर्ता भएको खुलेको छ ।राष्ट्रपति वाइडेनका छोराले लागु औषध प्रयोगकर्ता तथा अबैध बन्दुकसमेत राखेको स्विकार गरे पछि यो खुलासा भएको हो...
पुरा पढ्नुहोसकाठमाडौं, ५ असार । काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने कान्छी माया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको...
पुरा पढ्नुहोसधनगढी, ३ असार । कैलालीका प्रमुख जिल्ला अधिकारी सवारी दुर्घटनामा परका छन् । आइतबार बिहान धनगढीबाट अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगन्ज जाने क्रममा सिडिओ कट्टेल सवार से १ झ २६० नम्बरको गाडी बर्दियाको बबईमा...
पुरा पढ्नुहोसललितपुर, २ असार । ललितपुरमा एका बिहानै बस दुर्घटना भएको छ । ललितपुरको इमाडोलमा भएको सो बस दुर्घटना परी १९ जना घाइते भएका छन्। उनीहरुको नजिकैको अस्पतालमा उपचार भईरहेको छ ।लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा...
पुरा पढ्नुहोसजबलपुर, २ असार । भारतको मध्यप्रदेश जबलपुरबाट निकै दर्दनाक घटना बाहिर आएको छ । त्यहाँ एक बाबुले आफ्नो नवजात शिशुको शव झोलामा बोकेर जानुपर्ने अबस्था सिर्जना भएको घटना बाहिर आएको हो । पीडित परिवारले अस्पताल...
पुरा पढ्नुहोसकाठमाडाैं, १ असार । काठमाडाैंको गुर्जुधारामा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल पछाडी सवार एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।मृत्यु हुनेमा चन्द्रागिरी नगरपालिका-३ की २० वर्षीया सुमित्रा मोक्तान रहेकी छिन् । गम्भीर...
पुरा पढ्नुहोसकाठमाडौं, ३२ जेठ । सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-३ घर भएका ३२ वर्षीय रमेश बानियालाई पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन २ थान र गोली ११ थानसहित प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी...
पुरा पढ्नुहोसकाठमाडौं, ३० जेठ । काठमाडौं महानगरपालिका-११ भोटेवहाल शान्तिमार्ग बस्ने शेरबहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका-१ घर भई सोही महानगरपालिका-११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।विशेष...
पुरा पढ्नुहोसकाठमाडाैं, ५ जेठ । देशका विभिन्न स्थानबाट पाँचजनालाई लागुऔषधसहित पक्राउ गरिएकाे छ । कैलालीकाे धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ७ सय ९० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
पुरा पढ्नुहोस