सुरक्षा

नेपाली सेनामा जागिर खुल्यो, एकै पटक ४५ सयले जागिर पाउने

काठमाडौं, ८ बैशाख । लामो समय पछि नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार ४५ सय जनाका लागि जागिर खुलाएको हो ।   जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई...

पुरा पढ्नुहोस
प्रहरी प्रशासनकै आडमा सीमानामा खुलेआम तस्करी

सिरहा, ७ वैशाख । भारतीय बजारसँगै जोडिएको हुनाले सिरहाका सीमानाकाहरूबाट पछिलो समय तस्करी निकै मौलाउँदै गएको छ ।जिल्लास्थितका सीमानाकामा तैनाथ गरिएका सशस्त्र प्रहरी बल, सीमा सुरक्षामा खटाइएको प्रहरी र प्रशासनहरूकै सेटिङमा तस्करी बढिरहेको छ...

पुरा पढ्नुहोस
नगरपालिकाको भवन तोडफोड,पाँचजना प्रहरी घाइते

सिरहा, ७ वैशाख । सिरहाको मिर्चैया नगरपालिकाले सडक विस्तारका लागि घर तथा पसलहरु भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय गर्दै आएका सुकुम्बासी...

पुरा पढ्नुहोस
प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ

रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्पिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयको गेटअगाडि स्टेसनरी...

पुरा पढ्नुहोस
कैलालीको जोशीपुर गाउँपालिका- ७ हजारी बाघमा ठूलो दुर्घटना

कैलाली । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु ३१ जना घाईते भएका छन् ।सोमबार साँझ लग भग ७ बजेको समयमा जोशीपुर गाउँपालिका वडा नं ७ हजारी बारामा से १ त ८८७० नम्बरको ट्याक्टर...

पुरा पढ्नुहोस
नारी दिवसमा महिला कैदीबन्दीलाई टेलिभिजन

एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला कैदीबन्दीका लागि टेलिभिजन प्रदान गरिएको छ । जिल्ला कारागार तनहुँमा रहेका महिला कैदीबन्दीलाई समसामयिक गतिविधि हेर्न र बुझ्न सहज बनाउने उद्देश्यले व्यास नगरपालिकाले टेलिभिजन प्रदान गरेको...

पुरा पढ्नुहोस
अमेरिकाबाट पार्सल आयो सात किलो गाँजा

अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलको सूक्ष्म निगरानी गर्दा उक्त तथ्य...

पुरा पढ्नुहोस
प्रहरीद्वारा १० लाख बढीको मोबाइल बरामद 

नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले भन्सार छली चोरी पैठारीमा गरी ल्याएको करिब १० लाख ६२ हजार मुल्य बराबरको अवैध मोबाइल बरामद गरेको छ ।   सोमबार बिहान पाल्हिनन्दन गाउँपालिका वडा न. ५ भगतपुरा स्थितबाट अबैध रुपमा...

पुरा पढ्नुहोस
कैलालीको कान्द्रा नदिमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैया गाउँ नजिकै  रहेको कान्द्रा नदिमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । नदिमा माछा मार्न गएका भगवती माई गाउँपालिका वडा नम्बर–४ मनघर दैलेख घर भएका अन्दाजी २२...

पुरा पढ्नुहोस
कैलाली बाट साढे पाँच लाखका सामान सहित एक जना पक्राउ

बौनियाँ : कैलालीको मुडा बजारबाट साढे पाँच लाखका अवैध सामान बरामद गरिएको छ।   इलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक महेश विक्रम शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मुडा बजारबाट ५ लाख...

पुरा पढ्नुहोस