सुरक्षा

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं । जबर्जस्ती करणीको अभियोगमा दुई जना प्रकाउ परेका छन् ।नेपाल प्रहरीका अनुसार संखुवासभा र कैलालीवाट एक एक गरी दुइ जना पक्राउ परेका हुन् ।जसअनुसार संखुवासभामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँदबारी...

पुरा पढ्नुहोस
भरूवा बन्दुक सहित एक जना पक्राउ

धनकुटा । भरूवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।छथरजोरपाटी गाउँपालिका–३ करून्जेबाट एकनाले भरूवा बन्दुक १ थान सहित एकजना पक्राउ परेका हुन्  ।पक्राउ पर्नेमा सोही गाउँपालिका–४ तेलिया बस्ने २८ वर्षीय रामकृष्ण लिम्बुलाई आइतबार बिहान प्रहरीले...

पुरा पढ्नुहोस
काठमाडौंवाट ९ जना जुवाडे पक्राउ

काठमाडौं । काठमाडौंमा ९ जना जुवाडे पक्राउ परेका छन् ।नागार्जुन नगरपालिका–१ रानीवन बस्ने देव बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १...

पुरा पढ्नुहोस
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।प्रहरीका अनुसार १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका–२ बस्ने ३५ वर्षीय अनिल राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। राईले ती...

पुरा पढ्नुहोस
सशस्त्र द्वारा अबैध ५ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

रौतहट। रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको टोलीले नेपाली ५ लाख अबैध रुपैयाँ सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ।सीमावर्ती भारतीय बजार बैरगनिया बाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले चेकजाँचको...

पुरा पढ्नुहोस
अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

काठमाडौं। अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।यसरी पक्राउ पर्नेमा रूपन्देही, ओमसतिया गाउँपालिका–२ ठुटिपिलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ५० ग्राम ५ सय ८० मिलिग्राम सहित एक भारतीय...

पुरा पढ्नुहोस
३० हजार घुस सहित दुर्गौलिया चौकी इन्चार्ज पक्राउ

भैरहवा । रुपन्देहीको मर्चवार क्षेत्रबाट घुस सहित सई पक्राउ परेका छन ।प्रहरी चौकी हाटीबनगाई (दुर्गौलिया) का प्रमुख प्रहरी नायब निरीक्षक (सई)खिम बहादुर खड्कालाई  ३० हजार नगद सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं- अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना बुधबार साँझ दुर्घटनामा परेको हो।सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु२ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २...

पुरा पढ्नुहोस
मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण

काठमाडौं - मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ३७ वर्षीया सरिता लामा रहेकी छिन्। पोखरा महानगरपालिका-६ लेकसाइडस्थित...

पुरा पढ्नुहोस
सुनका गहनासहित स्वयम्भूबाट एक जना पक्राउ

काठमाडौं - बिल बिजक नभएका सुनका गहनासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका ४१ वर्षीय दिपेशलाल चित्रकार छन्। उनलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी परिसर...

पुरा पढ्नुहोस