विशेष
काठमाडौं । यो गर्मीमा आँपको स्वाद सबैलाई मन पर्छ । यसै कारणले यसलाई फलको राजा पनि भनिन्छ । तर, आँप खाएपछि अनुहारमा स–साना दाना अर्थात पिम्पल निस्कने धेरैको गुनासो छ । यस्तो अवस्थामा उनीहरुले...
पुरा पढ्नुहोसहैदाराबाद । ऋषभ शेट्टीको फिल्म ‘कान्ताराः च्याप्टर १’ को सेटमा अर्को ठूलो दुर्घटना भएको छ ।मिमिक्री कलाकार तथा अभिनेता कलाभवन निजुको हृदयघातका कारण निधन भएको हो । फिल्मको सुटिङका क्रममा यो दुखद घटना घटेपछि...
पुरा पढ्नुहोसकाठमाडौं । गर्मी मौसम सुरु भएसँगै बजारमा जताततै आँप आउन थाल्छ। यो गर्मी मौसममा सबैभन्दा मनपर्ने फल हो र आँपलाई फलको राजा पनि यसकारण भनिन्छ कि यो निकै स्वादिलो र पौष्टिक पनि हुन्छ । मानिसहरू यसलाई...
पुरा पढ्नुहोसकाठमाडौं। काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।पुर्पक्षका लागि जेल पठाइएकामा प्रसाईंसहित...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले १६ जना प्रहरी कर्मचारीहरूलाई हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम प्रदान गरेको छ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम पाँचौ समूह अन्तर्गत...
पुरा पढ्नुहोसरौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दामा १५ जना फरार प्रतिवादीहरु पक्राउ...
पुरा पढ्नुहोसकाठमाडौं । लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुरथिमी नगरपालिका(६ चपाचो बस्ने ४४ वर्षीय श्याम कुस्लेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०८० जेठ १९ गतेको फैसलाले उक्त मुद्दामा ६ महिना कैद सजाय...
पुरा पढ्नुहोसरौतहट । रौतहटको कटहरिया नगरपालिका १ माबी भासेढवाको कम्प्युटर चोर्ने ३ जना पक्राऊ परेका छन्। पक्राउ पर्नेमा कटहरिया १ भासेढवा बस्ने बिगन दासको छोरा बर्ष २७ को मुकेश दास, सोही ठाउँका जयमङल दासको छोरा बर्ष...
पुरा पढ्नुहोसकाठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका–२ बस्ने ४४ वर्षीय रबिन्द्र बासुकला, काठमाडौं...
पुरा पढ्नुहोसकाठमाडौं । अहिले खानपान र जीवनशैलीका कारण मिर्गौला रोगका बिरामी बढ्दै गएका छन् । यस्तो अवस्थामा तपाई हामीले गौलाको अलि बढी हेरचाह गर्नु महत्त्वपूर्ण छ । तपाईलाई भनौं कि मृगौलाले रगतबाट विषाक्त पदार्थहरू फिल्टर गर्ने...
पुरा पढ्नुहोस