वैज्ञानिक अपडेट

इन्फिनिटी लघुवित्तको समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्पन्न

कैलाली । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय महाकाली कञ्चनपुरमा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि असुलि तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख श्री नयन...

पुरा पढ्नुहोस
‘गफ नगरौँ, इमान्दार भएर काम गरौँ’

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनताको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले मुलुक भयानक आर्थिक सङ्कटर्फ धकेलिँदै गएको उल्लेख गर्दै उहाँले...

पुरा पढ्नुहोस
कालिका माध्यामिक विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनियाँमा रहेको कालिका माध्यमिक विद्यालयले विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । आईतवार एक औपचारीक कार्यक्रमका बीच कालिका माध्यामिक विद्यालयले सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको...

पुरा पढ्नुहोस
नेपाल टेलिकम १९औँ वर्षमाः दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएको छ । कम्पनीका प्रवक्ता...

पुरा पढ्नुहोस
बालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण

बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको हो । यस्ता कार्यक्रम १९...

पुरा पढ्नुहोस
घोडाघोडी ५ देउकलिया बाट प्रहरीले चित्तलको छाला सहित एक जनालाई पक्राउ गर्यो

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलिया बाट प्रहरीले चित्तलको छाला सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी लक्ष्मण बहादुर शाहीको नेतृत्वको टोलीले चित्तलको छाला सहित सोही ठाउँका ५४ वर्षिया...

पुरा पढ्नुहोस
कोभिड १९ अझै पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ ले कोभिड–१९ महामारीले अझै पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न ९पीएचईआईसी० गठन गरेको सोमबार जनाएको छ । यो विश्व स्वास्थ्य सङ्गठनको उच्च सतर्कता स्तर हो । कोभिड १९ बाट भएको...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन

बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले आज उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च...

पुरा पढ्नुहोस
जय महाकाली ग्रामीण विद्युत सहकारी संस्थाको ११ औं चुनावी वार्षिक साधारण सभा एवम भवन उद्घाटन कार्यक्रम सम्पन्न

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियामा रहेको जय महाकाली ग्रामीण विद्युत सहकारी संस्थाको ११ औं चुनावी वार्षिक साधारण सभा एवम भवन उद्घाटन कार्यक्रम मगंलबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हिकमत बहादुर...

पुरा पढ्नुहोस
वृद्धभत्ताको रकम नदिए पछि छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरे

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका ६ मा गएराति छोराले आमाको हत्या गरेका छन्। स्थानीय ४० वर्षीय श्रीराम थारुले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका हुन्। वृद्धभत्ताको रकम माग्दा नदिएका कारण श्रीरामले आमा ७१ वर्षीया लगनी...

पुरा पढ्नुहोस