अन्तर्राष्ट्रिय

दिल्लीमा १० लाख आवार कुकुर, ७ महिनामा २६ हजार बढी मानिस कुकुरकाे टाेकाइमा

नयाँ दिल्ली। गत सोमवार भारतको सर्वोच्च अदालतले राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा आवारा कुकुरको बढ्दो त्रासलाई सम्बोधन गर्न कडा निर्देशन दिएको थियो । सर्वोच्च अदालतले दिल्ली, गुरुग्राम र नोएडाका अधिकारीहरूलाई ६ हप्ताभित्र ५ हजार आवारा...

पुरा पढ्नुहोस
जहाँ ट्रम्प–पुटिन बैठक हुदैँछ, त्यहीँ नजिक देखिए ५ चिनियाँ अनुसन्धान जहाज

अलस्का । लास्काको आर्कटिक क्षेत्रमा पाँच चिनियाँ आइसब्रेकर जहाजको अचानक उपस्थितिले अमेरिकी गुप्तचर र तटरक्षकलाई सतर्क गराएको छ।यो त्यही क्षेत्र हो, जहाँ तीन दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको महत्वपूर्ण...

पुरा पढ्नुहोस
अमेरिकाले पाकिस्तानको बलुचिस्तान सशस्त्र समूहलाई राख्यो ‘विदेशी आतंकवादी’ सूचीमा

इस्लामवाद। अमेरिकाले पाकिस्तानमा आधारित बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) लाई आतंककारी संगठन घोषणा गरेको छ।अमेरिकाले पाकिस्तानको बलुचिस्तान सशस्त्र समूहलाई ‘विदेशी आतंकवादी’ सूचीमा राखेको हो । सोमबार अमेरिकाको राज्य विभागले अन्तराष्ट्रिय आतंकाकारी समुह घोषणा गर्दै सो...

पुरा पढ्नुहोस
अष्ट्रेलियाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने

काठमाडौं। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका छन् ।गाजामा जारी द्वन्द्व, मानवीय संकट र भोकमरीलाई लिएर अस्ट्रेलिया सरकारमाथि देश र विश्वबाट दबाब बढिरहेको बेला अष्ट्रलियाको यो...

पुरा पढ्नुहोस
वासिङ्टन डिसीलाई केन्द्र सरकारको नियन्त्रणमा लिने ट्रम्पको घोषणा

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब राजधानी वासिङ्टन डिसीलाई केन्द्र सरकारको नियन्त्रणमा लिने घोषणा गरेका छन् । अमेरिकन राजधानीको बिग्रँदै गएको शान्ति सुरक्षाको अवस्थालाई पुनः सन्तुलनमा ल्याउने उनको उद्देश्य रहेको बताएका छन् ।     सोमबार ह्वाइट...

पुरा पढ्नुहोस
युक्रेनबिरूद्द रूसवाट लडने अमेरिकनलाई ‘अर्डर अफ लेनिन मेडल’ प्रदान

मस्को । युक्रेन विरुद्धको युद्धमा रुसको पक्षमा लडेका अमेरिकी सैनिकलाई राष्ट्रपति पुटिनले मरणोपरान्त ‘अर्डर अफ लेनिन मेडल’ प्रदान गरिएको छ ।बीबीसीका अनुसार यो सम्मान पाउने अमेरिकी युवकको नाम माइकल ग्लोस (२१) हो । गत...

पुरा पढ्नुहोस
सिरियामा दैनिक ३७ जना सर्वसाधारणको हत्या

काठमाडौं । राष्ट्रपति बसर अल असदको २४ वर्ष पुरानो शासन सिरियामा एउटा कू पछि पतन भयो। त्यसबेला अब देशमा राम्रो र जवाफदेही शासन प्रणाली स्थापना हुने आशा व्यक्त गरिएको थियो तर सिरियन अब्जर्भेटरी फर ह्युमन...

पुरा पढ्नुहोस
भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्नेलाई अमेरिकाले ५० लाख डलर दिने घोषणा

वासिंगटन डिसी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्नेलाई ५० लाख डलर पुरस्कार घोषणा गरेको छ ।विश्वको सबैभन्दा ठूलो लागुऔषध तस्करहरू मध्ये एक भएको आरोप लगाउँदै अमेरिकाले उनलाई पक्राउ गर्ने जानकारी दिनेलाई दोब्बर...

पुरा पढ्नुहोस
बलिउड अभिनेत्री हुमा कुरैशीको भाइको हत्या  

मुम्बई । अभिनेत्री हुमा कुरैशीको काकाको छोराको हत्या भएको खबर आएको छ ।दिल्लीको निजामुद्दीन क्षेत्रमा पार्किङलाई लिएर भएको विवादका कारण अभिनेत्रीका भाइको हत्या भएको बताइएको छ ।प्रहरीका अनुसार घटना ७ अगस्ट बिहीबार राति निजामुद्दीनको...

पुरा पढ्नुहोस
सुडानी बिद्रोहीको आक्रमणमा युएईको सैन्य विमान ध्वस्त

काठमाडौं । सुडानको वायुसेनाले आफ्नै सहर डार्फरको विमानस्थलमा आक्रमण गरेको छ । विमानस्थल विद्रोही अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सको नियन्त्रणमा थियो। आक्रमणमा युएईको एक सैन्य विमान ध्वस्त भएको थियो र करिब ४० कोलम्बियाई मारिएका थिए।...

पुरा पढ्नुहोस