अन्तर्राष्ट्रिय

भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजवाट सुरू

बेइजिङ । भारत सरकारले अब चिनियाँ पर्यटकलाई फेरि भिसा दिने भएको छ । ग्लोबल टाइम्सका अनुसार भारतले यो सेवा पाँच वर्षपछि पुनः सुरु गर्ने भएको छ । कोरोना अवधिपछि यो सेवा बन्द भएको हो । यसपछि...

पुरा पढ्नुहोस
हरेक बर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य

बेइजिङ । हरेक जुलाइ वा अगस्टमा चिनियाँ राष्ट्रपति सी जिनपिङ एकाएक गायब हुन्छन, उनी कुनै पनि फोरम वा कार्यक्रममा देखिदैनन् । यो रहस्यका बारेमा कमैलाई थाहा होला, आज हामी यसबारेमा जानकारी दिनेछौं ।   यो अगष्टमा पनि...

पुरा पढ्नुहोस
रूस र युक्रेन बिच टर्कीमा आज तेस्रो चरणको बार्ता हुदैँ

इस्तानाबुल । रुस र युक्रेनबीच आज अर्थात जुलाई २३ मा नयाँ शान्ति वार्ता हुदैँछ । बुधवार हुन लागेको वार्ता यसअघिका दुई चरणको वार्ता पछि तेस्रो पटक हुन लागेको हो । जसमा उनीहरुको युद्ध अन्त्य...

पुरा पढ्नुहोस
बेलायती सांसद केट भन्छिन्, ‘निदाएको बेला पनि बलात्कार भोगिरहे’

लन्डन। पूर्व बेलायती सांसद केट निभेटनले आफ्ना पति तथा पूर्व सांसद एन्ड्रयु ग्रिफिथमाथि वैवाहिक जीवनमा यौन दुर्व्यवहार र घरेलु हिंसाको गम्भीर आरोप लगाएकी छन् ।ब्रिटिश टिभी च्यानल आइटीभिवानको प्रसारण हुन लागेको एक वृत्तचित्रमार्फत पुर्व...

पुरा पढ्नुहोस
एउटै केटी दाजुभाईले एउटै केटी बिहे गरे, देखेर भयो दुनियाँ अचम्म

हिमाञ्चल । हिमाचल प्रदेशमा भएको एक विवाहको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा दुलहीलाई दुई बेहुलासँगै उभिएको देखाइएको छ । उनले ती दुवैसँग विवाह गरिसकेकी छन् र दुवै दुलहा साँचो दाजुभाइ हुन्।यो...

पुरा पढ्नुहोस
बंगलादेश बिमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, ७८ को उपचार जारी

ढाका । बंगलादेशको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कूल एण्ड कलेजमा भएको हिजो भएको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।ढाका ट्रिब्युनका अनुसार सो बिमान दुर्घटना पछि मृत्यु हुनेमा २५ बालबालिका, एक...

पुरा पढ्नुहोस
भारतीय उपराष्ट्रपतिले दिए पदवाट राजिनामा

नयाँदिल्ली। भारतका १४औँ उपराष्ट्रपति जगदीप धनखरले राजिनामा दिएका छन् ।स्वास्थ्यका कारण देखाउँदै २१ जुलाई राति देखी लागु हुने गरी उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । ७४ वर्षीय धनखरको कार्यकाल १० अगस्ट  २०२७ सम्म...

पुरा पढ्नुहोस
आणविक वार्ताका लागि इरान तयार, अमेरिकासँग होइन् युरोपेली ३ देशसँग शुक्रबार गर्दै

तेहरान । इरानले युरोपका तीन ठूला शक्ति राष्ट्र फ्रान्स, जर्मनी र बेलायतसँग फेरि एकपटक परमाणु सम्झौता गर्न सहमत भएको छ। यी तीन युरोपेली देशहरू सामूहिक रूपमा इ–३ को रूपमा चिनिन्छन् । उनीहरूले इरानलाई चेतावनी दिएका...

पुरा पढ्नुहोस
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा

टोकियो । जापानमा प्रधानमन्त्री शिगेरु इसिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र उनका सहयोगीहरूले देशको माथिल्लो सदनमा आफ्नो बहुमत गुमाएका छन्। बहुमत गुमाए पनि तर उनले प्रधानमन्त्री पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन् ।   जापानी संसदको माथिल्लो...

पुरा पढ्नुहोस
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय

तेल अहिव । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको स्वास्थ्य अचानक बिग्रिएपछि चिकित्सकले उनलाई आराम गर्न सल्लाह दिएका छन् । नेतान्याहुको कार्यालयले उनलाई खानामा ‘फुड पोइजन’ भएको जानकारी दिएको छ ।राति उनको स्वास्थ्य अचानक बिग्रन थालेपछि...

पुरा पढ्नुहोस