अन्तर्राष्ट्रिय

पाकिस्तानमा बाढी पहिरोमा परी २०० बढीको मृत्यु

इस्लामवाद । पाकिस्तानमा जारी मनसुनी वर्षा र अचानक आएको बाढीका कारण हालसम्म दुई सयभन्दा बढीको मृत्यु भएको छ । जसमा करिब एक सय बालबालिका रहेको पाकिस्तानको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी दिएको...

पुरा पढ्नुहोस
सिरियामा हिंसा भडकिदाँ ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

काठमाडौं । गत शनिवार देखी सिरियामा भडकिएको हिंसामा परी अहिलेसम्म ९४० जनाको मृत्यु भएको पुष्टी भएको छ। सिरियाको ड्रुज बहुल स्वेडा क्षेत्रमा शनिबार देखी अचानक बढेको साम्प्रदायिक हिंसाको क्रममा करिब १ हजार जनाले ज्यान...

पुरा पढ्नुहोस
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता

सियोल । दक्षिण कोरियामा भारी वर्षाको कारण मृत्युको संख्या १४ पुगेको छ ।आपतकालिन निकायकाअधिकारीहरूले भनेका छन कि अधिक मृत्युको डर बढ्दै जाँदा, प्रकोप सुरु भएदेखि थप १२ जना अझै बेपत्ता रहेका छन् ।स्थानिय मिडियाले...

पुरा पढ्नुहोस
युनुस सरकारले सत्यजीत रेको बंगलादेशस्थित घर भत्काएको आरोप

ढाका। बंगलादेशको मयमनसिंह जिल्लामा चर्चित फिल्म निर्माता सत्यजित रेको घर भत्काइएपछि हंगामा मच्चिएको छ ।पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र भारतको केन्द्र सरकारले बंगलादेश सरकारलाई घर भत्काउन नगर्न अपिल गरेका थिए तर अब बंगलादेश...

पुरा पढ्नुहोस
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नसा रोग क्रोनिक भेनस इन्सुफिशियन्सी (एबी) बाट पीडित रहेको खुलेको छ । ह्वाइट हाउसले बिहीबार दिएका जानकारी अनुसार जसका कारण उनीहरुको खुट्टा सुन्निने गर्दछ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी...

पुरा पढ्नुहोस
नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली

काठमाडौं। अरब क्षेत्र विशाल बालुवाको टिब्बा र बालुवा आँधीका लागि परिचित छ। यो क्षेत्र यसको अत्यधिक गर्मी र खडेरी को लागी विशेष गरी कुख्यात छ। तर, के तपाईं कल्पना गर्न सक्नुहुन्छ कि एक पटक...

पुरा पढ्नुहोस
ताइवानको आकासमा विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त

ताइपेइ। ताइवानको रक्षा मन्त्रालयले आइतबार बिहान ६ बजेसम्म ताइवान नजिकै ११ चिनियाँ सैन्य विमान, ७ नौसैनिक जहाज र १ सरकारी जहाजको गतिविधि रिपोर्ट गरेको छ। तीमध्ये ९ वटा विमान ताइवान एयरस्पेसमा घुसपैठ गरेका थिए। जवाफमा,...

पुरा पढ्नुहोस
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..

इस्लामावाद । पाकिस्तानमा बेलाबेलामा अनौठा घटनाको खबर आउने गर्छ ।यसैबीच, अहिले पाकिस्तान एयरलाइन्सको लापरवाहीले लाहोरदेखि साउदीसम्मको एउटा उडान हेडलाइन बनेको छ । लाहोरबाट कराँचीको उडान लिएका एक व्यक्तिलाई पाकिस्तान एयरलाइन्सको विमानले साउदी अरेबियाको जेद्दाह...

पुरा पढ्नुहोस
बिगबोस फेम ताजिकास्तानी गायक अब्दु रोजिक दुबईमा प्रकाउ

मुम्बई । बिग बोस फेम तथा ताजिकिस्तानी गायक तथा सोशल मिडिया स्टार अब्दु रोजिकलाई शनिबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ । खलीज टाइम्सको रिपोर्टका अनुसार अब्दुलाई मोन्टेनेग्रोबाट दुबई आइपुग्दा पक्राउ गरिएको थियो।   तर, अब्दुलाई के...

पुरा पढ्नुहोस
इमरान खानलाई छुटाउन पाकिस्तानी बिपक्षी दलले अगस्ट ५ मा भब्य आन्दोलन गर्ने

इस्लामबाद। पाकिस्तानको विपक्षी दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले आफ्ना संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको लागि राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।   जसका लागि शनिबार देखी सो पार्टीका शीर्ष नेताहरू लाहोर पुगेका छन्,...

पुरा पढ्नुहोस