अपराध
धनगढी । कैलालीस्थित धनगढीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा अन्दाजी ३२÷३३ वर्षीया महिलाको शव फेला परेका हो। वडाध्यक्ष भागीराम चौधरीका अनुसार विद्यार्थीहरु शौचका लागी...
पुरा पढ्नुहोसकाठमाडाैं । झापा, दाङ र बाँकेबाट बलात्कार आराेपमा पाँचजना पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाकाे मेचिनगर नगरपालिका-३ बस्ने इलाम रोङ गाउँपालिका-६ स्थायी वतन भएका २० वर्षीय दिपेश प्रधानलाई प्रहरीले...
पुरा पढ्नुहोसचितवन । चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको हो । मृतकको पहिचान हुन सकेको छैन भने घटनाबारे अनुसन्धान...
पुरा पढ्नुहोसपोखरा । पोखराको एक होटेलमा महिला मृत फेला परेको घटनामा पाँचजना पक्राउ परेका छन् । पोखराको होटेल युनिकमा मंगलबार राति तनहुँकी सुकु विक मृत फेला परेका घटनामा संलग्नताको आशंकामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ...
पुरा पढ्नुहोसकाठमाडाैं। अवैध लागूऔषधसहित सुर्खेतबाट २ जना र चितवनबाट ३ जना गरी जम्मा ५ जना पक्राउ परेका छन् । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ तातापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, नगद ३ हजार रूपैयाँ, कैंची...
पुरा पढ्नुहोसकाठमाडौं । नक्कली नेपाली रूपैयाँसहित दुई जना काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने ६२ वर्षीय किरण लामा र सिन्धुपाल्चोक कुभुण्डे गाउँपालिका-३ घर भई काठमाडौं...
पुरा पढ्नुहोसकाठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेलो धातु करिब २७२.३७ ग्रामसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ घर भएका ३९ वर्षीय राम सुन्दर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उक्त...
पुरा पढ्नुहोसबर्दिया । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गेरुवा गाउँपालिका-६ सोनाहफाँट बस्ने ४० वर्षीय प्रकाश खवासलाई प्रहरीले पक्राउ गरेको छ । खवासले ती किशोरीलाई ललाई फकाई कात्तिक २८ गते राति सोही ठाउँस्थित खाली गोठमा...
पुरा पढ्नुहोसकाठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । मोरङकाे विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय...
पुरा पढ्नुहोसकाठमाडौं। नक्कली नेपाली रूपैयाँसहित दुई जना महिला काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर...
पुरा पढ्नुहोस