अपराध
लन्डन, १३ असार बेलायतको एक अदालतले एक पागल प्रेमीलाई आजीवन कारावासको सजाय सुनाएको छ । अब उनले कम्तिमा २० वर्ष जेल बस्नु पर्नेछ ।ती पाकिस्तानी व्यक्तिलाई आफ्नी प्रेमिकाको हत्या गरी उनको शव सुटकेसमा फालेको...
पुरा पढ्नुहोसकाठमाडौं, १२ असार । विभिन्न अनलाईन ग्याम्बलिङ/अनलाईन क्यासिनो गेमहरूमा अनलाइनमार्फत् बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न...
पुरा पढ्नुहोसकाठमाडाैं, १२ असार । महाेत्तरी, मकवानपुर र कैलालीबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । महोत्तरीकाे सम्सी गाउँपालिका-७ पुलबाट नियन्त्रित लागुऔषध नाइट्राभेट ३ सय ६३ पिस र मोर्फिन ५ पिससहित सर्लाही ईश्वरपुर नगरपालिका-१३ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले...
पुरा पढ्नुहोसकञ्चनपुर, १२ असार । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ सिमरीमा मंगलबार टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । टिप्परको ठक्करबाट घाइते भएका स्थानीय ६२ वर्षीय मोतिलाल रानाको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो...
पुरा पढ्नुहोसकाठमाडौं, १२ असार । उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ५० जनालाई कारबाही गरेको छ । पछिल्लो २४ घन्टा ट्राफिक नियम उलङघन गरेको आरोपमा सो संख्या बराबर कारबाही गरिएको हो ।ट्राफिक कार्यालयका अनुसार मादक...
पुरा पढ्नुहोसनवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वाड न. १३ बिचैपुरका वर्ष २५ शिवकुमार मुसहरले ५० वर्षीया आफ्नै आमा बुद्धिरानी मुसहरको हत्या गरेका छन् । उनले सोमबार साझ टाउकोमा धारिलो हतियार प्रहार गरी आफ्नो आमाको हत्या...
पुरा पढ्नुहोसउत्तर प्रदेश, ९ असार । भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदयविदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको विभत्स हत्या गरिएको छ ।आफनो परिवारका कुल ५ जनाको हत्या गरे...
पुरा पढ्नुहोसकाठमाडौं, ९ असार । बुहारीको कुटपिटवाट सासुको मृत्यु भएको छ ।धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरे पछि बुहारी पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार यसरी पक्राउ पर्नेमा ३२...
पुरा पढ्नुहोसदाङ, ८ असार । दाङको शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष पक्राउ परेका छन् । दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष सुनिल वली कुटपिटको आरोपमा पक्राउ परेका छन् ।शान्तिनगर गाउँपालिकाका...
पुरा पढ्नुहोसकाठमाडौं, ८ जेठ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।सिलवाले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी...
पुरा पढ्नुहोस