अपराध

साढे तीन महिना देखि बेपत्ता को शव फेला

नुवाकोट, २ जेठनुवाकोटमा साढे तीन महिनादेखि हराइरहेकी एक महिलाको शव फेला परेको छ ।गत माघ १५ गतेदेखि हराइरहेकी विदुर नगरपालिका-२ बट्टारकी ५४ वर्षीय देवकी अधिकारीको विदुर नगरपालिका-१० केराघारीस्थित छत्तिवनडाँडामा मंगलबार शव फेला परेको जिल्ला...

पुरा पढ्नुहोस
छोराको मोटरसाईकल दुर्घटना हुदाँ बिराटनगरमा आमाको मृत्यु

बिराटनगर, २८ बैशाख । छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रि भई दुर्घटना हुँदा पछाडी बसेकी आमाको मृत्यु भएको हो  । मोरङ ट्राफिक प्रमुख प्रहरी...

पुरा पढ्नुहोस
विवाह हुन एक हप्ता बाँकी रहँदा युवतीले गरिन् आत्महत्या

भक्तपुर, २१ वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुुकी २४ वर्षीया सुस्मिता खड्काले आत्महत्या गरेकी छन् । २८ वैशाखमा विवाह मिति तोकिएकी खड्काले बिहीबार झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ...

पुरा पढ्नुहोस
कैलालीमा बुवाले गरे छोराको हत्या

धनगढी, १६ वैशाख कैलालीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन्। धनगढी उपमहानगरपालिका-६ मट्यारीका ४७ वर्षिय महेश कुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेका हुन्। अर्जुनलाई घरदेखी करिब १५० मिटर टाढा जंगलमा...

पुरा पढ्नुहोस
फलामे छड बोकेको ट्याक्टरमा ठोक्किएर सैनिक जवानको मृत्यु

रौतहट १५ बैशाख। वीरगंज– कलैया सडकखण्डमा रड बोकेको ट्रयाक्टरको पछाडि ठोक्किदा एकजना सैनिक जवानको मृत्यु भएको छ। वीरगन्जबाट रड बोकेर रौतहटको देवाहि गोनाही आउँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा गएराती मोटसाइकल ठोक्किदा सवारी...

पुरा पढ्नुहोस
सुनसरी प्रहरीद्धारा ३ सय ३७ फरार अभियुक्तहरु पक्राउ, बुधवार मात्रै २२ जना

इटहरी, १४ बैशाख । सुनसरी प्रहरीले ३ सय ३७ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । आर्थिक बर्ष २०७९/८० को भित्र ३ सय ३७ फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो । बुधवार मात्रै सुनसरी प्रहरीले २२ जना...

पुरा पढ्नुहोस
कागजमा सडक बनाएपछि…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनाउँदै नबनाएको सडक बनाएको भन्दै गलत प्रतिवेदन बनाएर भ्रष्टाचार गरेको अभियोगमा दैलेख गुराँस गाउँपालिकाका इञ्जिनीयरलगायतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार स्थानीय निगालपानी...

पुरा पढ्नुहोस
आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बारा, । आफ्नै आमाको हत्या गरेको आरोपमा निजगढ प्रहरीले रतनपुरबाट छोरालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका- १२ बुङ्गजोरका ४३ वर्षीय सनी लामालाई ७१ वर्षीया आमा कान्छिमाया घलानको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
लागूऔषधसहित श्रीमान् श्रीमती पक्राउ

धनगढी, कैलालीको धनगढीमा श्रीमान श्रीमती लागुऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१० खप्तड इँटाभट्टा नजिकबाट लागूऔषधसहित श्रीमान श्रीमती पक्राउ परेका हुन् । ८५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–१५ का २३ वर्षीय हुकुम राना र श्रीमती...

पुरा पढ्नुहोस
घोडाघोडी ५ देउकलिया बाट प्रहरीले चित्तलको छाला सहित एक जनालाई पक्राउ गर्यो

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलिया बाट प्रहरीले चित्तलको छाला सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी लक्ष्मण बहादुर शाहीको नेतृत्वको टोलीले चित्तलको छाला सहित सोही ठाउँका ५४ वर्षिया...

पुरा पढ्नुहोस