अपराध

बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार, एकजना पक्राउ

मोरङ । मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ । बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन् ।बिहीबार दिउँसो भएको

पुरा पढ्नुहोस
गोली हानी महिला प्रहरीको हत्या

दाङ । दाङमा गाेली हानेर माहिलस प्रहरीको हत्या भएकाे छ ।घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान

पुरा पढ्नुहोस
प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी उत्कृष्ट कार्यसम्पादन गर्नुपर्छ : महानिरीक्षक कुँवर

काठमाडौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्चमारीहरू थप सक्रिय हुनुपर्ने बताएका छन् ।     हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा

पुरा पढ्नुहोस
भन्सार छलि लैजान लागेको सुनसहित दुईजना महिला पक्राउ

काठमाडौं।  भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन जस्तो देखिने पहेंलो धातुसहित २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ

पुरा पढ्नुहोस
राैतहटमा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा खुर्सानीकाे धुलाेले सहित सांघातिक आक्रमण

रौतहट । भारतीय सिमानासँगग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिकामा दुइटा मन्दिरमा आगजनी गरेको घटना नसेलाउँदै अर्को घटना भएको छ। त्यहाँ सरस्वती माताको मूर्ति सेलाउन जाने क्रममा बिहीवार आक्रमण हुँदा एकजनाको टाउको फुटेको भने कैयौंलाई

पुरा पढ्नुहोस
लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ९ सय मिलिग्रामसहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका-२ बस्ने २८ वर्षीय गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।     ईलाका प्रहरी कार्यालय जमुनाह बाँके र

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थलबाट पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी पक्राउ

काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ।     पक्राउ पर्नेमा ३१ वर्षीय यसिन

पुरा पढ्नुहोस
लागुऔषध नियन्त्रणमा रंगेली प्रहरीद्वारा ६ महिनामा १३ जनालाई कारबाही

मोरङ। इलाका प्रहरी कार्यालय रंगेलीले गएको ६ महिनामा १३ जनालाई लागुऔषध मुद्दामा कारबाही गरेको छ । प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंका अन्लेसार  भारतीय सीमा क्षेत्रमा पर्ने रंगेली चोप्राह बोर्डर, आमगाछी, धनापट्टी, सिक्टी, बरडंगा, मायागन्ज, नोचा लगायतका

पुरा पढ्नुहोस
६ किलो सुन र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । ६ किलो सुन, ६ किलो चाँदी र ६२ लाखभन्दा बढी नगदसहित पोखराबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मेदिनीपुर दासपुर ११ घर भई हाल पोखरा महानगरपालिका-२ मोहरिया टोल

पुरा पढ्नुहोस
दुई किलो चरेससहित बैतडीबाट एक जना पक्राउ

धनगढी । दुई किलो चरेससहित बैतडी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।सिगास गाउँपालिका–९ श्रीभावरबाट बझाङको बित्थडचिर गाउँपालिका–५ का ६४ वर्षीय धौले महरलाई दुई किलोग्राम चरेससहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।महरलाई सिगास गाउपालिका–९ श्रीभावरस्थित

पुरा पढ्नुहोस