पत्रपत्रिका

युवायुवातीहरुले नेतृत्व विकास सम्बन्धी तालिम पाएपछि यस्तो भने (भिडियो र फोटो फिचर)

कैलाली । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ को आर्थिक सहयोग र वैज्ञानिक मिडियाको आयोजनामा नेतृत्व विकास सम्बन्धी ३ दिवसीय तालिम सम्पन्न भएको छ ।तालिममा सहभागीहरुलाई...

पुरा पढ्नुहोस
राष्ट्रिय माध्यामिक विद्यालय सुखडले चलायो डोजर 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले अस्थायी घर टहरा गरी निर्माण भएका संरचनामा डोजर चलाएको छ । विद्यालयको जग्गामा बनाइएका अस्थायी संरचना हटाउन पटक पटक सूचना गरे पनि नहटाएपछि आफै हटाउन सुरु...

पुरा पढ्नुहोस
दुई देशका सुरक्षाकर्मीद्वारा दशगजामा सरसफाइ

नवलपरासी । नेपाल भारत सिमाको दशगजा क्षेत्रमा नेपाली तथा भारतीय सुरक्षाकर्मीहरुले संयुक्त रुपमा सरसफाई गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्या. नवलपरासीको अगुवाईमा सरसफाई गरिएको थियो । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा...

पुरा पढ्नुहोस
“रगत नालीमा होइन, नाडीमा बगाऔं’ भने नारा सहित रक्तदान गरी सन्त निरंकारी मण्डल बौनियाले मनायो मानव एकता दिवस

कैलाली । “रगत नालीमा होइन, नाडीमा बगाऔं’ सत्गुरु बाबा हरदेवसिंह जी महाराजको भनाइलाई स्मरण गर्दै देशव्यापी रुपमा मानव एकता दिवस मनाइएको छ । सन्त निरंकारी मण्डल शाखा बौनियाले शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी मानव...

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अनलाइन मिडियालाई विभेद गर्यो

कैलाली। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अनलाइन मिडियालाई विभेद सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आम सञ्चार माध्यमको क्षमता अभिवृद्धिमा अनलाइन मिडियालाई समावेश नगरी विभेद गरेको छ ।   क्षमता अभिवृद्धिको १५...

पुरा पढ्नुहोस
निर्माणाधीन सेती लोकमार्गको निकास र पर्यटन विकासका लागी बर्दगोरिया महोत्सव 

कैलाली । कैलालीमा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० लाग्ने भएको छ ।   बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा यहि चैत ९ गते देखि १८ गते सम्म महोत्सव हुने आयोजकले जानकारी दिएको छ ।     जिल्लाको बर्दगोरिया...

पुरा पढ्नुहोस
वडाध्यक्ष नन्दाराम गिरी (नवीन) मोहन्यालका ग्रामीण भेगमा मोटरेबल सडक पुर्याउँदै

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका ग्रामीण भेगका बस्तीमा मोटरेवबल सडक विस्तार गरिने भएको छ । वडा नम्बर–३ को सल्लेरी–कोइराली–खेतु जोड्ने मोटरेबल सडकको नयाँ ट्रयाक खोलिने भएको हो । गाउँपालिका र वडा अन्तर्गतका सामुदायिक वनको...

पुरा पढ्नुहोस
साइनिङ्ग स्टार छैटौं खुल्ला राष्ट्रव्यापी भलिबल चैत ९ देखि हुने

कैलाली । साइनिङ्ग स्टार युवा क्लबले छैटौं संस्करणको खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । आउँदो चैत ९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष भेषराज जैसीले जानकारी दिए ।   कैलालीको बर्दगोरिया...

पुरा पढ्नुहोस
बर्दगोरिया-४ को आयोजनामा एक महिने ड्राइभिङ तालिम सुरु

कैलाली । युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ मुडामा वडा कार्यालयले ड्राइभिङ तालिम सुरु गरेको छ । वडाका बेरोजगार युवालाई लक्ष्यीत गर्दै वडा कार्यालयले मुडा बजार खेल मैदानमा जीप,...

पुरा पढ्नुहोस
आर्दश सामुदायिक विद्या मन्दिरको १७ औं वार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको श्री आर्दश सामुदायिक विद्या मन्दिरको १७ औं वार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ। विद्यालयका संस्थापक केशब ढकालको सभापतिमा सुरु भएको कार्यक्रममा बर्दगोरिया...

पुरा पढ्नुहोस