पत्रपत्रिका
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा भूमिहिनलाई जग्गा दिन जग्गाको नाप-नक्सा कार्य सुरु हुने भएको छ । पालिकाका अनुसार यहाँका भुमिहिन, दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबास अन्तर्गतका जग्गाहरुको नापनक्साको काम फागुन १ गतेदेखि शुरु गरिने भएको...
पुरा पढ्नुहोसकैलाली । ईलाका प्रहरी कार्यालय बौनियाँले अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले बर्दगोरिया गाउँपालिका क्षेत्रका विभिन्न बजारहरूबाट अवैध घरेलु मदिरा बरामद गरेको थियो । २ सय लिटर घरेलु मदिरा, एक सय लिटर जाँड...
पुरा पढ्नुहोसकैलाली । कैलालीको घोडाघोडी नगरपालिका वाडा नम्बर ३ नारायणपुरमा रहेको मोहन्याल आधारभूत विद्यालयमा मन्दिर निर्माण को लागी विद्यालयका विधार्थी अबिभावक संघका अध्यक्ष देवराज ढुङ्गानाले आर्थिक सहयोग गरेका छन। विहिवार विद्यालयले आयोजना गरेको सरस्वती पुजा...
पुरा पढ्नुहोसवसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन् । पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै बिहानै हलो र गोरुको पूजा गर्ने चलन छ । जलेश्वर...
पुरा पढ्नुहोसकैलाली । सेती लोक मार्गको तीव्र निर्माणमा दबाब दिन तथा बर्दगोरियाका पर्यटकीय क्षेत्रको पहिचानका लागी महोत्सव हुने भएको छ । विगत देखी बौनियाँ बजार व्यवस्थापन समितिले सञ्चालन गर्दै आएको महोत्सव यस पटक भने स्थानीय...
पुरा पढ्नुहोसकैलाली : कैलाली प्रहरी फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले आगलागी मुद्दाका बर्दगोरिया गाउँपालिका–४ का वीरबहादुर चौधरी र वन मुद्दाका प्रतिवादी वडा नम्बर ५ का ज्ञानबहादुर कठरियालाई पक्राउ गरेको हो...
पुरा पढ्नुहोसकैलालीमा माघ ४ गतेदेखि सुरु भएको टीकापुर महोत्सवको पाँच दिनमा ४५ हजार जनाले अवलोकन गरेका छन् । महोत्सव प्रवेशका लागि टिकटबाट रु २२ लाख आम्दानी भएको छ । आयोजक टीकापुर उद्योग वाणिज्य सङ्घले रु...
पुरा पढ्नुहोसनवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका आयुर्वेद शाखाले स्नेदन श्वेदन सेवा सुरु गरेको छ । प्रतापपुर गाउँपालिकाको आयोजनामा अशक्त जेष्ठ नागरिकको घरदैलो मै नसा तथा वातरोगको उपचारको लागि स्नेदन श्वेदन सेवा कार्यक्रम सुरु गरिएको...
पुरा पढ्नुहोसकाठमाडौं । बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल गरेको छ । पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कारबाहीको चेतावनीसमेत दिएको छ । संघीय...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथिको छलफलमा सदस्यहरुले...
पुरा पढ्नुहोस