पत्रपत्रिका

जिम्मेवार र मर्यादित पत्रकारिता आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ समारोहमा प्रमुख अतिथि भट्टले सामाजिक उत्तरदायित्व बहन गर्दै...

पुरा पढ्नुहोस
सरावल गाउँपालिकाका कर्मचारीहरु कामकाज ठप्प पारेर भ्रमणमा , सेवाग्राहीलाई सास्ती

नवलपरासी । सरावल गाउँपालिका कर्मचारीहरु भ्रमणमा निस्एिपछि सेवाग्राही मर्कामा परेका छन् ।   आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा स्थानीय तहमा कामको चटारो बढेपनि कर्मचारीहरु भने भ्रमणमा निस्किएका हुन् ।     आर्थिक वर्ष सकिन लागेको बेला...

पुरा पढ्नुहोस
रेड २ बन्यो यो बर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

मुम्बइ । अजय देवगन र रितेश देशमुख अभिनित फिल्म ‘रेड २’ गत मे १ बाट थिएटरमा रिलिज भएको थियो। फिल्मले पहिलो दिनमा दुई दक्षिण भारतीय फिल्म रेट्रो र हिट ३ र बलिउड फिल्म भूतनीसँग...

पुरा पढ्नुहोस
जागिरको प्रलोभन दिएर भारततर्फ दुई युवती ल‌जाने बिरगञ्जमा पक्राउ

बिरगञ्ज। राम्रो जागिरको प्रलोभन देखाई दुईजना नेपाली युवतीलाई भारत तर्फ लागिरहेका एकजना युवकलाई बिरगंज स्थित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ जिल्ला गल्छी गाउँपालिका वडा २ का बर्ष २४ का रोजन भुजेल रहेको...

पुरा पढ्नुहोस
पर्यटन आगामनमा कीर्तिमान, अप्रिलमा मात्रै १ लाख १६ हजार बढी

काठमाडौं । गत अप्रिल २०२५ मा १ लाख १६ हजार ४९० अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपालको पर्यटन इतिहासमा सबैभन्दा राम्रो अप्रिल महिना भएको नेपाल  पर्यटन बोर्डले जनाएको छ। जुन कोभिड महामारी...

पुरा पढ्नुहोस
मजदुर दिवस विषेश, समान कामको असमान ज्यालाः महिलाको श्रम अझै पनि सस्तो 

लम्की । २५ शैय्या अस्पताल सञ्चालन गर्ने उदेश्यले लम्कीचुहा नगरपालिकाले निर्माण गरिरहेको भवन निर्माण स्थलमा बिहानैदेखि खटिएकी छन्, सुशीला डगौरा । चिनाईको काम चलिरहेकाले उनको हात खाली छैन । कपडाले बेरिएको मुख, र चर्को...

पुरा पढ्नुहोस
यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण (फोटो फिचर)

काठमाडौं। सगरमाथा आरोहण सुरू भएको छ। विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौं पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन् ।       यसैबिच, सो हिमाल आरोहणको मनमोहन दृश्य ‘एभरेष्ट टुडे’ ले आफ्नो सामाजिक सञ्जाल एक्समा...

पुरा पढ्नुहोस
भ्युज भएन नो टेन्सन, अब ४ अन्य तरिकाले युटयुबवाट कमाउनुहोस् पैसा

काठमाडौं। अब युट्युब भिडियो प्लेटफर्म मात्र नभएर आम्दानीको ठूलो स्रोत पनि बनिरहेको छ । जहाँ पहिले मानिसहरुले भिडियो हेर्दा धेरै भ्युज पाए मात्र पैसा पाउँछ भन्ने सोच्ने गर्दथे, अहिले त्यो सोचले पनि पछि हटेको...

पुरा पढ्नुहोस
कैलालीको बर्दगोरियामा युवतीमाथि बलात्कार, एक जना पक्राउ

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ झालमा एक २१ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा सन्जु दमाइ नामका युवकलाई पक्राउ गरिएको छ।   प्रहरीका अनुसार घटनाको उजुरी पीडित युवतीले जिल्ला प्रहरी कार्यालयमा दिएकी थिइन्। उनले आरोप लगाएकी...

पुरा पढ्नुहोस
लोकतन्त्र दिवसको विडम्बना : जनताको आवाज सुन्ने थलो नै हरायो

लम्की । आज बैशाख ११, लोकतन्त्र दिवस । २०६२/६३ को जनआन्दोलनपछि हामीले यो दिवस १९औँ पटक मनाइरहेका छौँ । तर, यो उल्लासको दिनमा जनताको मन भने भारी छ । जसका लागि हिजो ज्यानको बाजी राखेर...

पुरा पढ्नुहोस