राजनीतिक

प्रधानमन्त्री देउवा भोली धनगढी आउँदै

धनगढी, २१ मंसिर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोली धनगढी आउने भएका छन् । मंसिर–४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएपछि देउवा पहिलो पटक धनगढी आउन लागेका हुन् ।धनगढीमा प्रधानमन्त्री देउवाले कैलाली...

पुरा पढ्नुहोस
नेपाल-भारत सीमा सुरक्षा बैठक समपन्न, महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

दार्चुला, २१ मंसिर नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार धार्चुलाको एनएच पीसीमा  समपन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भुसालको फेसबुक अकाउन्ट ह्याक

अर्घाखाँची २०, मंसिर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्घाखाँची प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिप्रसाद भुसालको फेसबुक अकाउन्ट ह्याक भएको छ ।भर्खरै सम्पन्न आम निर्वाचनमा अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका भुसालको आधिकारिक फेसबुक अकाउन्ट ह्याक भएको...

पुरा पढ्नुहोस
जनादेशलाई गणितीय जोडघटाउले मात्रै नहेरौं : कांग्रेस महामन्त्री शर्मा

झापा, २० मंसिर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जित नभई परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् । उनले मतदाता समक्ष गरेका बाचा पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गरेका छन् ।...

पुरा पढ्नुहोस
सांसद चौधरी सम्मानीत

नवलपरासी , १६ मंसिर । नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) को बर्दघाट नगरपालिकाले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा बिजयी उम्मेदवारलाई शुक्रवार सम्मान गरेको छ । पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र नं १...

पुरा पढ्नुहोस
खोटाङका २२ मध्ये १६ उम्मेदवारको जमानत जफत

खोटाङ, १२ मंसिर ।   प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खोटाङका १६ उम्मेदवारको जमानत जफत भएको छ । मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेकामा प्रतिनिधिसभातर्फ ६ जना र प्रदेशसभातर्फ १२...

पुरा पढ्नुहोस
उदयपुरमा ९ दलले गरे पुन: मतदानको माग

उदयपुर, ११ मंसिर उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को मतगणता भइरहेको समयमा आइतबार विहान प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि धाँधली भएको भन्दै नेकपा एमाले लगायत ९ दलले पुन: मतदान गर्न माग...

पुरा पढ्नुहोस
दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र...

पुरा पढ्नुहोस
बारा क्षेत्र ३ को प्रदेशसभा (२) मा एमालेका महम्मद समिर निर्वाचित

बारा, बारा क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा एमालेका उम्मेदवार महम्मद समिर निर्वाचित भएका छन् । समिरले ६८ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले ८ हजार ३ सय २३ मत ल्याएका छन्...

पुरा पढ्नुहोस
बाँके–१ (२) मा एमालेका दुर्गाप्रसाद चौधरी निर्वाचित

  नेपालगन्ज — बाँके निर्वाचन क्षेत्र नंं. १ प्रदेशसभा (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलाराम थारुलाई ८७७मत अन्तरले पराजित गरेका हुन् । प्रदेशसभा सदस्यमा विजयी...

पुरा पढ्नुहोस