राजनीतिक

भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारतको आएको बाढीमा परी बेपत्ता भएका नेपाली प्रति चिन्ता ब्यक्त गरेका छन् ।हाल तुर्केमिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले हराएका नेपालीहरूको खोजीका लागि भारतस्थित नेपाली दुतावासवाट पहल गरिरहेको पनि...

पुरा पढ्नुहोस
अर्थसहित पाँचवटा समितिको बैठक बस्दैँ, निर्माणाधिन संसद भवनबारे छलफल हुने

काठमाडौं । अर्थसहित संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ  । जसअनुसार अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि संशोधनकर्ता सांसद सदस्य र बिज्ञहरुसँग...

पुरा पढ्नुहोस
राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत बिधेयक सभा समक्ष पेश गरिने

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः१५ बजे देखी सुरू हुनेछ ।अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयवाट प्राप्त मन्त्रीपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा...

पुरा पढ्नुहोस
मनसुनमा पुदिनाको चिया पिउनुका हुनेछ धेरै फाइदाहरु

काठमाडौं । मनसुनको मुसलधारे पानी, माटोको मिठो सुगन्ध र एक कप तातो चिया यी तीनै मिल्यो भने मौसम झनै रमाइलो हुन्छ । तर, यदि तपाईले यो चियामा पुदिनाको स्वाद मिसाउनु भयो भने स्वाद मात्र बढ्दैन्,...

पुरा पढ्नुहोस
संसदीय समितिमा बिधालय शिक्षा बिधेयकका बारेमा छलफल हुदैँ

काठमाडौं । संघीय संसद अन्तर्गतका तीन समितिका बैठक बस्दैँछ ।संघीय संसद सचिवालय भवन, सिंहदरवारमा बस्नेछन ।जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।  बिहानको...

पुरा पढ्नुहोस
प्रचण्डको आब्हानमा कांग्रेस र एमालेबाहेक दलको बैठक सिंहदरबारमा जारी

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका राजनीतिक दलहरूको संयुक्त बैठक जारी रहेको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा सो बैठक बसिरहेको हो ।निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव...

पुरा पढ्नुहोस
हामी नभएको भए एमसीसी जस्ताको तस्तै पारित हुने थियो, राेक्याैंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिए पछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित  आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको...

पुरा पढ्नुहोस
प्रभु साहले भने, ‘तटस्थ र सम्मानित सभामुख समेत ‘हल्का’ र ‘विवादित’ बन्नुभयो’

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसदभित्रको निषेध, विभेद र सिण्डीकेटले सिंगो लोकतन्त्रमाथि नै प्रश्न उठिरहेको बताएका छन् ।संसदभित्रको नकारात्मक कृयाकलापले संसदको गरिमा खस्किदै गइरहेको टिप्पणी उनले गरे । प्रतिनिधिसभाको...

पुरा पढ्नुहोस
नारायणकाजी र विप्लवबीच एक घन्टा लामो भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ बीच भेटबार्ता भएको छ ।उपाध्यक्ष श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा भेटघाट...

पुरा पढ्नुहोस
अदालतले निर्दोष देखिएन भनेको छ, यो हस्ताक्षर अभियान रोक्नुहोस्ः विश्वप्रकाश शर्मा

काठमाडौं। नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले चलाई रहेको हस्ताक्षर अभियान प्रति प्रश्न उठाएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै शर्माले चारवटा अदालतले दोषि भनेको रबि लामिछानेलाई कसरी राजनीतिक दलले निर्दोष सावित गर्न...

पुरा पढ्नुहोस