राजनीतिक

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैँ

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी मुख्यालय, पेरिसडाँडमा बस्ने उक्त बैठकका लागि बुधवार नै अजेन्डा तय गरिएको थियो ।उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे...

पुरा पढ्नुहोस
प्रधानमन्त्री साउन १८ गते तुर्केमिनिस्तान जाने (मन्त्रीपरिषदकाे निर्णयहरू)

काठमाडौं । बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तान...

पुरा पढ्नुहोस
संसदका ५ समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तर्गतका पाँचवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको ११ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी...

पुरा पढ्नुहोस
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी

 काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राखेको बिषय कल्पना भन्दा बाहिर रहेको जनाएका छन् ।बुधबार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दैछन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार  नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन...

पुरा पढ्नुहोस
दलको नेता चयन हुनु अघि बागमतीका मुख्यमन्त्री लामाले गरे तीन मन्त्री नियुक्त

हेटौडा। संसदीय दलमा पराजित भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज तीनजना मन्त्री नियुक्त गरेका छन् ।नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन हुन लागिरहेको बेला लामाले आज अचानक तीन मन्त्री नियुक्त गरेका...

पुरा पढ्नुहोस
कांग्रेस बाग्मती प्रदेश संसदीय दलमा लामा र बानियाँ बिच प्रतिस्पर्धा हुने

हेटौडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन गरिदैँछ ।उक्त पदका लागि अहिले सो प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुदैँछ ।मुख्यमन्त्री बिरूद्द अविश्वासको मत दर्ता गरेका सांसदहरूले पहिले नै...

पुरा पढ्नुहोस
रानी जमरा आयोजनावाट १४ हजार बढी हेक्टरका सिँचाइ र ४.७१ मेघावाट बिधुत उत्पादन सुरू

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको आज उद्घाटन गरेका छन । प्रधानमन्त्री ओलीले थप १४ हजार ३०० हेक्टरमा सिँचाई सुविधाको सिँचाइ आयोजना...

पुरा पढ्नुहोस
राष्ट्रियसभा बैठक बस्दैँ, चलचित्र बिधेयक समितिमा पठाइने

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ ।आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्र पढेर...

पुरा पढ्नुहोस
बाग्मतीका मुख्यमन्त्री लामाको संसदीय दलको नेताको पद खोसियो

हेटौंडा । बागमती प्रदेश प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् । आज सम्पन्न भएको मतविभाजनमा उनले ३७ मध्ये १५ मत मात्रै पाउन सफल भए भने उनको विपक्षमा २२ मत परेको...

पुरा पढ्नुहोस