राष्ट्रिय

‘गफ नगरौँ, इमान्दार भएर काम गरौँ’

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनताको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले मुलुक भयानक आर्थिक सङ्कटर्फ धकेलिँदै गएको उल्लेख गर्दै उहाँले...

पुरा पढ्नुहोस
कालिका माध्यामिक विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनियाँमा रहेको कालिका माध्यमिक विद्यालयले विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । आईतवार एक औपचारीक कार्यक्रमका बीच कालिका माध्यामिक विद्यालयले सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको...

पुरा पढ्नुहोस
बालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण

बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको हो । यस्ता कार्यक्रम १९...

पुरा पढ्नुहोस
वडा बाट वडा पुगे शाही विद्यार्थीलाई न्यानो कपडा वितरण गर्न 

कैलाली – सुदुरपश्चिम प्रदेश कैलाली जिल्ला बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले आफ्नो तलब भत्त्ताको रकम न्यानो कपडामा सहयोग गरेका छन्। वडा अध्यक्ष शाहीले सोमबार एक समारोहका बीच पालिकाको...

पुरा पढ्नुहोस
रवि लामिछानेले लिनुभयो नेपाली नागरिकता

रवि लामिछानेले नेपाली नागरिकता लिनुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि निवेदन दर्ता...

पुरा पढ्नुहोस
भयावह बन्दै सवारी दुर्घटना

हिजोआज ‘सडक दुर्घटना’ शीर्षकको समाचार आम मानिसमा सामान्य बन्दै गएको महसुस गर्न सकिन्छ । साँघुरो राजमार्गमा सवारी साधनको चाप । साँघुरा सडकमा तीव्र गति त्यसमाथि पैदल यात्रु र सडकका खाल्डाखुल्डी । जोखिमै जोखिमका बीचमा...

पुरा पढ्नुहोस
पर्यटकीय विकासका लागि महोत्सव

पोखरा महानगरपालिका–२३ स्थित पर्यटकीयस्थल चापाकोटको पर्यटकीय विकासलाई लक्षित गरी यही माघ २४ गतेदेखि २८ गतेसम्म चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ हुने भएको छ । चापाकोट पर्यटन प्रवर्द्धन समितिको आयोजना एवं नेपाल पर्यटन...

पुरा पढ्नुहोस
यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आउँदो चैत १७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार परीक्षा चैत २९ सम्म हुनेछ । बिहान ८ देखि ११ बजेसम्म...

पुरा पढ्नुहोस
पेस्तोल बेच्ने र खरिद गर्ने दुवै पक्राउ

धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही...

पुरा पढ्नुहोस
प्रहरी श्रीमती सङ्घको निःशुल्क आँखा शिविर

नेपाल प्रहरी श्रीमती सङ्घले काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय १४ जनाले सेवा लिएका छन् । सो शिविरमा प्रहरीका परिवार तथा सर्वसाधरणले आँखा परीक्षण गरेका थिए । सङ्घले तिलगङ्गा आँखा अस्पतालको...

पुरा पढ्नुहोस