राष्ट्रिय

राष्ट्रिय कलेज सुखडको सभापतिमा अखिल (क्रान्तिकारी) का सुन्दर गौतम

कैलाली । स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु) को निर्वाचन सकिएअ सङ्गै मत परिणाम आउने क्रम जारि नै रहेको छ ।   जसमध्ये कैलाली जिल्लाका घोडाघोडी नगरपालिका सुखडमा रहेको राष्ट्रिय कलेजको मत परिणाम सार्वजनिक भएको छ ।     मत...

पुरा पढ्नुहोस
लागुऔषधको कारोबारमा युवतीको प्रयोग बढ्दै

इलामको चुलाचुली गाउँपालिका–१ की ३४ वर्षीया मञ्जु चापागाईँलाई शुक्रबार भारतबाट स्कुटर चढेर नेपाल आउँदै गर्दा भद्रपुरको मेची पुलमा प्रहरीले जाँच ग¥यो । उनले चलाएको स्कुटरबाट १६ ग्राम आठ सय मिलीग्राम खैरो रङको लिसाइलो पदार्थ...

पुरा पढ्नुहोस
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

उदयपुरको रौतामाई गाउँपालिका वडा नं ८ पाखाटोलस्थित घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । हिजो बेलुका सवा ५ बजे स्थानीय रामबहादुर मगरको ढुङ्गा माटाले बनेको दुईतले घरमा विद्युत् सर्ट भई आगलागी...

पुरा पढ्नुहोस
छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारवाही गर्न माग

विभिन्न राजनीतिक दलनिकट भ्रात्रृ सङ्गठन र दलित सङ्घ÷संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्वन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारवाही गर्न माग गरेका छन् । नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस...

पुरा पढ्नुहोस
नारी दिवसमा महिला कैदीबन्दीलाई टेलिभिजन

एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला कैदीबन्दीका लागि टेलिभिजन प्रदान गरिएको छ । जिल्ला कारागार तनहुँमा रहेका महिला कैदीबन्दीलाई समसामयिक गतिविधि हेर्न र बुझ्न सहज बनाउने उद्देश्यले व्यास नगरपालिकाले टेलिभिजन प्रदान गरेको...

पुरा पढ्नुहोस
कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो

जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले...

पुरा पढ्नुहोस
कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली

तराईमा खेलिने फागु पूर्णिमा (होली) आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ । कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यसले कोहलपुरलाई पर्यटनसँग जोड्ने...

पुरा पढ्नुहोस
सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा

दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा...

पुरा पढ्नुहोस
शिवशक्ति ग्रामिण विद्युत सहकारी संस्थाको अध्यक्षमा आत्मा प्रसाद रिजाल 

कैलाली : कैलालीको कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा, खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १४ औं वार्षिक चुनावी साधारणसभा बाट अध्यक्षमा आत्मा प्रसाद रिजाल चयन भएका छन् । संस्थाको १४ औँ...

पुरा पढ्नुहोस
कैलाली बाट साढे पाँच लाखका सामान सहित एक जना पक्राउ

बौनियाँ : कैलालीको मुडा बजारबाट साढे पाँच लाखका अवैध सामान बरामद गरिएको छ।   इलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक महेश विक्रम शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मुडा बजारबाट ५ लाख...

पुरा पढ्नुहोस