समाज
मुगु ।सोरू गाउँपालिका-९ स्थित छेडा भन्ने ठाउँमा सोही गाउँपालिका-९ तल्लो कालै बस्ने १८ वर्षीय हेमराज जोसी आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
पुरा पढ्नुहोसकाठमाडौं - ‘जन्मदिनसँग सत्कर्म जोडौं’ अभियान अन्तर्गत काठमाडौंस्थित आराध्यदेव पशुपति मन्दिर परिसर क्षेत्रभित्र वृक्षरोपण गरी जन्मदिन मनाइएको छ।प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य तथा न्युज कारखानाकर्मी वरिष्ठ पत्रकार सञ्जय मिश्राले पशुपति क्षेत्र परिसरभित्र विभिन्न जातको...
पुरा पढ्नुहोसकैलाली । हेमा श्री फाउन्डेसन नेपाल द्वारा आफ्नो प्रथम स्थापना दिवस मनाउँदै छाता बितरण गरेको छ। स्थापना दिवसको अवसरमा फाउन्डेसनले अशक्त, जेष्ठ नागरिक ५० जनालाई छाता प्रदान गरिएको थियो। संस्थाका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे)...
पुरा पढ्नुहोसरौतहट। सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गण रौतहट र मातहतका युनिट हरुले साढे ४ करोड बढीको अबैध सामान सहित ओसार पसारमा प्रयोग गरिएको १४३ सवारी साधन बरामद गरेको छ।यस आर्थिक वर्षको गत साउन...
पुरा पढ्नुहोसकाठमाडौं। अब युट्युब भिडियो प्लेटफर्म मात्र नभएर आम्दानीको ठूलो स्रोत पनि बनिरहेको छ । जहाँ पहिले मानिसहरुले भिडियो हेर्दा धेरै भ्युज पाए मात्र पैसा पाउँछ भन्ने सोच्ने गर्दथे, अहिले त्यो सोचले पनि पछि हटेको...
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको सन्त निरंकारी मण्डल नेपाल सत्संग भवन सडकपुर बौनियाँ शाखाले शनिबार (आज) मानव एकता दिवस मनाएको छ । दिवसको अवसरमा सडकपुर बौनियाँ शाखाले सत्संग...
पुरा पढ्नुहोसकाठमाडौं – विश्व हिन्दु महासंघ नेपालको संरक्षकमा श्री संहिता शास्त्री गुरु अर्जनप्रसाद बास्तोला मनोनित भएका छन्।उनलाई बुधबार महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले संरक्षकमा मनोनित गरेका हुन्।एक विज्ञप्ति जारी गरी अधिकारीले बास्तोलाको मनोनयनले भारत तथा अन्य मुलुकमा महासंघको...
पुरा पढ्नुहोसभैरहवा । रूपन्देहीकाे भैरहवाका पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । क्लबका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन)...
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ झालमा एक २१ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा सन्जु दमाइ नामका युवकलाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार घटनाको उजुरी पीडित युवतीले जिल्ला प्रहरी कार्यालयमा दिएकी थिइन्। उनले आरोप लगाएकी...
पुरा पढ्नुहोसकैलाली । केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आआफ्नै रहेका छन् । आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने...
पुरा पढ्नुहोस