समाज

गणतन्त्रको विकल्प सुधारसहतिको गणतन्त्र हो, राजतन्त्र होइन : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको ओकालत गर्नु जायन नहुने बताएका छन्। गणतन्त्रको विकल्प गणतन्त्र, नेताको विकल्प अझ राम्रो नेता र

पुरा पढ्नुहोस
पाल्पा घरमा आगलागी हुँदा बालिकाको मृत्यु

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्याङ्रुङ् गाउँको एक घरमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ। स्थानीय टोलबहादुर पल्लीकी नौ महिने छोरी दिप्सना पल्लीको ज्यान गएको प्रहरीले जनाएको छ।शनिबार मध्याह्न १२ बजेतिर खरले छाएको

पुरा पढ्नुहोस
काठमाडौं सीटीसी मलमा आगलागी

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा आगलागी भएको छ।आगलागीबाट मलमा अवस्थित फेसियल हाउसलगायत केही पसलहरूमा क्षति पुगेको छ। आगलागीबाट फेसियल हाउसलाई मात्र करिब ५० लाख रूपैयाँ बराबरको क्षति पुगेको बताइएको छ।   शुक्रबार राति २ बजेको

पुरा पढ्नुहोस
बाघको आक्रमणबाट बर्दियामा बालकको मृत्यु

काठमाडौं। बर्दियामा बाघले आक्रमण गर्दा एक बालकको मृत्यु भएको छ। आज दिउँसो १२:३० बजेको समयमा बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नम्बर ४ बैरियामा सोही ठाउँमा बस्ने अन्दाजी १० वर्षका सुमित थारूको मृत्यु भएको प्रहरीले जनाएको

पुरा पढ्नुहोस
हिउँमा बनाईएका महल देखी हात्तिसम्म (फोटोफिचर)

बेइजिङ । उत्तरी छिमेकी चीन अनेक कारणले चर्चा परिचर्चामा रहदैँ आएको छ । चीनमा भएका अदभुत विकासको दृश्य त तपाई हामीले हेर्दैै आएको छौं तर अहिले भने हामी चीनमा हिउँको संसारमा बनाईएका मुर्तिहरु देखाउने छौं

पुरा पढ्नुहोस
सिर्जनशील ग्रामीण विद्युत सहकारी संस्थाको १९औं बार्षिक साधारण सभा सम्पन्न

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको सिर्जनशील ग्रामीण विद्युत सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार संस्थाका अध्यक्ष देवानन्द जैशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका

पुरा पढ्नुहोस
जनतालाई खुसी बनाउँदै बर्दगोरिया स्थानीय सरकार वडा नं ४ मा नापी नक्सा सुरु

कैलाली । बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा जग्गाको नाप नक्साको काम सुरु भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रम गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले नाप नक्साको काम सुरुवात भएको जानकारी गराएका हुन

पुरा पढ्नुहोस
प्युठानमा जीप दुर्घटना: एक जनाको मृत्यु, ५ घाइते

काठमाडौं । प्यूठानको स्वर्गद्वारी नगरपालिका-५ आँपडाडाँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।मृत्यु हुनेमा स्वर्गद्वारी ५ डाडाँगाउँकी ६८ वर्षीय झमी घर्तिमगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना

पुरा पढ्नुहोस
नाबालिकालाई जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने व्यक्ति

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ नयाँबसपार्कमा रहेका विभिन्न होटल/गेष्ट हाउसहरूमा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ६ का

पुरा पढ्नुहोस
धनगढीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

धनगढी। कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्युभएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार भगवती टोलका

पुरा पढ्नुहोस